हैदराबाद, तेलङ्गाना (भारत)
एमाले परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा ३२२ जनाको एकैसाथ प्रवेश, प्रवासदेखि नेपालसम्म राजनीतिक तरंग
पछिल्लो समय विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने क्रम तीव्र बन्दै गएको छ। सोही क्रममा नेकपा एमाले परित्याग गर्दै एमाले निकट संगठन प्रवासी नेपाली संघ भारतका केन्द्रीय सचिवालय सदस्य देवराज खतिवडा तथा तेलङ्गाना राज्य अध्यक्ष गोविन्द साउद प्रवासी नेपाली सम्पर्क मञ्च भारतमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।
उनीहरू सहित तेलङ्गाना राज्य समिति अन्तर्गतका ३२२ जना नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टीमा औपचारिक रूपमा आबद्ध भएका हुन्। हैदराबादमा सम्पन्न उक्त प्रवेश कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास भारत इन्चार्ज डोल राज भण्डारीज्यूको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रवासी नेपाली सम्पर्क मञ्च भारतका केन्द्रीय सदस्यहरू ओम प्रकाश पंगेनीज्यू, केशव खतिवडाज्यू, प्रमुख सल्लाहकार तारामान साउदज्यू, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय विभाग सदस्य रतन बहादुर विश्वकर्माज्यू, साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य तथा समाजसेवी विनोद विष्टज्यूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता तेलङ्गाना राज्य अध्यक्ष रेशम विश्वकर्माज्यूले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन राज्य महामन्त्री लालमणि सिटौलाज्यूले गर्नुभएको थियो।
कार्यक्रममा केन्द्र, राज्य तथा नगर तहका सम्पूर्ण पदाधिकारीहरूको उपस्थिति रहेको थियो। पार्टीमा प्रवेश गर्ने नयाँ सदस्यहरूलाई उपस्थित सम्पूर्ण पदाधिकारीहरूले सामूहिक रूपमा स्वागत गरेका थिए।
प्रवासमा रहेका नेपालीहरूबीच वैकल्पिक राजनीतिक शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति बढ्दो आकर्षण देखिँदै गएको सन्दर्भमा सम्पन्न यस प्रवेश कार्यक्रमले नेपालको राष्ट्रिय राजनीतिमा समेत उल्लेखनीय तरंग सिर्जना गरेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.