Banner News

बाला चतुर्दशीको पूर्व सन्ध्यामा आज पशुपतिनाथमा महादीपदान
काठमाडौं । बाला चतुर्दशीको पूर्वसन्ध्यामा आज पशुपतिनाथ परिसरमा महादीपदान गरिँदैछ । पितृका नाममा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको सन्ध्यामा महादीपदान र चतुर्दशीका दिन बिहान शतबीज छर्ने परम्परा रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बनाउँछन् । श्रद्धालु त्रयोदशीका साँझ दीप बालेर रातभर जाग्राम बस्ने र बिहान बागमतीमा सेलाएर स्नान गरी पाशुपत क्षेत्रमा शतबीच छर्ने गर्छन् । १०८ शिवलिङ्ग, […]
पूरा पढ्नुहोस्
आज कोजाग्रत पूर्णिमा, बडादशैं पनि आजदेखि सकिदै
काठमाठौं । आज शनिवार कोजाग्रत पूर्णिमा, हिन्दु नेपालीको महान पर्व बडादशैं आजदेखि समापन हुँदैछ ।आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै आज दशैंं समाप्त हुँदैछ ।शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै समापन हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । […]
पूरा पढ्नुहोस्
कर्मचारी संचय कोषको विशेष सापटी ८.६ प्रतिशत ब्याजदरमा
असोज १८ गते, काठमाडौं । कर्मचारी सञ्चय कोषले विशेष सापटीमा ८.६ प्रतिशत ब्याजदर कायम गरेको छ। कोषले प्रदान गर्ने सञ्चय कोष र निवृत्तिभरण कोष रकममा २०८० श्रावण १ गते देखि नया ब्याजदर ७.५० प्रतिशत हुने व्यवस्था गरेको छ। यसै गरि सञ्चयकर्ता घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ९.२५ व्याजदर लागु भएको छ । […]
पूरा पढ्नुहोस्
मन्त्रिपरिषदबाट पारित भएको विषय राष्ट्रपतिले इन्कार गर्न नमिल्ने व्यवस्था छ : राष्ट्रपति पौडेल
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पुरा गरेर मन्त्रिपरिषद्बाट पास गरी ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको जानकारी दिएका छन्। संविधान दिवसका अवसरमा बाँकी कैद मिनाहा गरिएको विषयमा सरकारको ध्यानाकर्षण गराइदिने अनुरोध गर्न आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितको प्रतिनिधिमण्डलसँग राष्ट्रपति पौडेलले संसदीय व्यवस्थाको मान्यता अनुसार मन्त्रिपरिषद्ले गरेको […]
पूरा पढ्नुहोस्
याद राख चोर सरकार: मेयर बालेन्द्र शाह
काठमाडौं । शनिबार राति सामाजिक सञ्जाल फेसबुक मार्फत एक सन्देश शेयर गर्दै काठमाण्डौ महानगरपालिका प्रमुख बालेन्द्र शाहले संघीय सरकारलाई ‘चोर सरकार’ को संज्ञा दिएका छन् ।प्रमुख बालेन शाहले सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन् । ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु’ उनले लेखेका छन्, ‘याद […]
पूरा पढ्नुहोस्
काठमाडौं महानगरको कार्यपालिका बैठकको लाइभ बन्द
काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका वैठकमा विवाद भएको छ । कार्यपालिका वैठकमा पेश भएका २१ प्रस्तावमध्ये अन्तिममा रहेको विविध शीर्षकमा छलफल हुँदा विवाद भएको हो । वडाध्यक्षहरुले विविध शिर्षकको छलफल सुरु भएपछि विभागीय समितिले मागेको योजना बजेटमा नपरेको, वडाले माग्दै नमागेको बजेट वडामा दिएको भन्दै प्रश्न उठाएका थिए । केही कार्यपालिका सदस्यहरुले महानगरकी उपप्रमुख सुनिता […]
पूरा पढ्नुहोस्
मेयर चिरिबाबू महर्जनले उद्घाटन गरे पाँचौ कवेष्ट स्टेट बैंन्कवेट तथा “कवेष्ट इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट”
२५ साउन, काठमाडौं । ललितपुरका मेयर चिरिबाबू महर्जनले पाँचौ कवेष्ट स्टेट बैंन्कवेट तथा “कवेष्ट इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट”को उद्घाटन गर्नुभयो। कवेष्ट इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि ललितपुरका मेयर चिरिबाबू महर्जन लगायत बिभिन्न कलेजका प्राध्यापक, विभिन्न होटलका संचालक तथा म्यानेजरहरु,बैंकका म्यानेजरहरुका साथसाथै बिभिन्न वडाका प्रतिनिधिहरुको समेत बाक्लो उपस्थिति रहेको थियो। उद्घाटन […]
पूरा पढ्नुहोस्
कलाकार तथा गायक रोबिन तामाङको निधन
काठमाडौं । गायक तथा कलाकार रोबिन तामाङको निधन भएको छ । आज बूढानीलकण्ठस्थित घरमा तामाङकाे शव भेटिएकाे हाे । मृत्युकाे कारण खुलेको छैन ।रोबिनकै आधिकारिक फेसबुक पेजमा उनको मृत्यु भएको खबर पोस्ट भएको थियाे । निकट स्राेतले साे खबर आधिकारिक भएकाे पुष्टि गर्यो । प्रहरीले घटनाकाे अनुसन्धान गरिरहेकाे छ । प्रहरी स्राेतका अनुसार घरकाे काेठाभित्र […]
पूरा पढ्नुहोस्
एमाले र रास्वपाको विरोधपछि संसद् अवरुद्ध
काठमाडौँ । रास्वपाका सांसदहरूले बजेटमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालयको एकाइका रूपमा राख्ने निर्णय अर्थमन्त्रीलाई फिर्ता लिन रुलिङको माग गरेका छन् । मंगलबारको बैठकमा रास्वपाका सांसद रवि लामिछानेले सरकारको उक्त निर्णय फिर्ता लिन सभामुखमार्फत रुलिङ गर्न माग गरे । लामिछानेले रुलिङको माग गरेपछि रास्वपाका सांसदहरू आसनबाट उठेका थिए । सभामुख देवराज घिमिरेले […]
पूरा पढ्नुहोस्
वक्यौता भुक्तानीको जिम्मा स्मार्ट टेलिकमको : दूरसञ्चार प्राधिकरण
९ जेठ, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता रकम भुक्तानीको जिम्मा स्मार्ट टेलिकमकै हुने स्पष्ट पारेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै व्यक्ति तथा प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम कम्पनीकै रहेको बताएको छ । “स्मार्ट टेलिकम प्रालिले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेकाले दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा ९५० वमोजिम वैशाख ३ गतेदेखि […]
पूरा पढ्नुहोस्