×

सन्नी लियोनी काठमाडौंमा

खालीपाना न्युजडेस्क | १ हप्ता अगाडि

काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौं आइपुगेकी छन् । आज (शनिबार) होटल बाराहीले सञ्चालनमा ल्याएको बादशाह क्यासिनोमा प्रस्तुति दिन उनी नेपाल आएकी हुन् ।

यो उनको चौंथो नेपाल भ्रमण हो । उनी चढेको इन्डिगो एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपरान्ह १.३० बजे अवतरण भएको थियो । सो क्यासिनोले बिहीबार बलिउड अभिनेता सञ्जय दत्तलाई नेपाल ल्याएको थियो ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x