×

कीर्तिपुर रंगशाला निर्माणको विषयमा प्रचण्डको प्रश्न र ओलीको जवाफ

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण ढिलाइ भएको भन्दै संसद्मा प्रश्न उठाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको जवाफ दिएका छन्।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै प्रचण्डको टिप्पणीप्रति व्यंग्य गर्दै भनेका छन्, “कीर्तिपुरको मैदानमा फ्लडलाइट र प्यारापिट खोई भनेर प्रश्न गर्नु भएको छ। म आग्रह गर्छु, त्यहाँ निर्माण भइरहेका प्यारापिट र जडान हुँदै गरेका फ्लडलाइट पोल हेर्न जानुस्। काम भइरहेको छ।”

ओलीले आफूले गरेका कामहरू निश्चित समयसीमा तोकेर अघि बढाइएको दाबी गर्दै भने, “तपाईं प्रधानमन्त्री हुँदा कुनै काममा समय तोकेर गर्ने कुरा गर्नु भएन, वाचा पनि भएन, निर्णय पनि भएन, काम झन् भएन। मैले त समय तोकेर अघि बढाएँ, आफैंमाथि प्रश्न उठाउने स्थिति बनाएको छु र काम पनि गरिरहेको छु।”

त्यसैगरी, ओलीले प्रचण्ड नेतृत्वको सरकारले छाडेर गएको अर्थतन्त्र कमजोर अवस्थामा रहेको भन्दै टिप्पणी गरे। “तपाईंले कमजोर बनाएको अर्थतन्त्र अहिले कहाँ पुगेको छ, त्यसका तथ्यांकहरू हेर्नुस्,” ओलीको भनाइ छ।

यसअघि संसदमा बोल्दै प्रचण्डले आफू प्रधानमन्त्री रहँदा कीर्तिपुर रंगशालामा फ्लडलाइट जडानका लागि ठेक्का सम्झौता गरिएको तर सरकार परिवर्तन भएपछि ओली नेतृत्वको सरकारले ३०० दिनभित्र रंगशाला निर्माण गर्ने घोषणा गरे पनि एक वर्ष बित्दासम्म काम पूरा नभएको भन्दै प्रश्न उठाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.