×

नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको अभियानबीच पार्टी एकता सहमति

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच पार्टी एकता गर्ने औपचारिक सहमति भएको छ।

शुक्रबार दुबै पक्षका शीर्ष नेताहरू—अध्यक्ष माधवकुमार नेपाल र अध्यक्ष वामदेव गौतम—ले एकता सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। एकीकृत समाजवादीका उपाध्यक्ष गंगालाल तुलाधरका अनुसार आलोकनगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा उक्त सहमति भएको हो।

“हालका लागि पार्टी एकताको सहमतिमा हस्ताक्षर भएको छ, अन्य विषयमा छलफल हुँदै जानेछ,” उपाध्यक्ष तुलाधरले जानकारी दिएका छन्।

दुवै पार्टीबीचको औपचारिक एकता घोषणा साउन २ गते गर्ने सहमति समेत भएको छ।

हस्ताक्षरित सहमतिपत्रमा उल्लेख गरिएअनुसार, राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा समानता रहेकाले नेपालका कम्युनिस्ट आन्दोलनलाई एकीकृत र बलियो बनाउन यी दुई शक्तिबीच एकता आवश्यक ठहर गर्दै अभियानलाई नेकपा (एकीकृत समाजवादी) मा समाहित गरिने सहमति गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.