काठमाडौँ — मुलुकका बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अत्यधिक बढेपछि नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब रुपैयाँ बराबरको निक्षेप तान्ने तयारी गरेको छ।
राष्ट्र बैंकले खुला बजार कारोबारअन्तर्गतको संरचनात्मक उपकरणमार्फत निक्षेप तान्न लागेको हो। यसका लागि अनलाइन बोलकबोल प्रणाली प्रयोग गरिने र आजै बोलकबोल सम्पन्न हुने जानकारी दिएको छ। हाल देशभर कुल निक्षेप ७२ खर्ब रुपैयाँ नाघेको छ।
निक्षेप तान्ने प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन्। बोलकबोलमा सहभागीहरूले ब्याजदरको प्रतिस्पर्धा गर्नेछन्। सबैभन्दा कम ब्याजदर बोल गर्ने संस्थाहरूलाई प्राथमिकता दिइनेछ।
राष्ट्र बैंकका अनुसार आज संकलन गरिने निक्षेपको सावाँ तथा ब्याज २०८२ साल भदौ २९ गते भुक्तानी गरिनेछ। बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा ५ करोड रुपैयाँका दरले भाग लगाएर कुल ५० अर्ब रकमसम्म पुग्नेगरी बोलकबोल खुला गरिएको हो।
दीर्घकालीन प्रकृतिको तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले ६ महिनासम्मको अवधिका संरचनात्मक खुला बजार उपकरण प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ। सोहीअनुसार पटक-पटक यस्ता उपकरण प्रयोग गर्दै आएको छ।
हाल मौद्रिक नीति लचिलो देखिए पनि सरकारको वित्तीय नीति प्रभावकारीरूपमा कार्यान्वयन नहुँदा अपेक्षित रूपमा लगानीको वातावरण बन्न सकेको छैन। यही कारणले बजारमा तरलता अत्यधिक बढेर बैंकहरूले लगानी गर्न नसक्ने अवस्था देखिएको छ, जसको समाधानस्वरूप राष्ट्र बैंकले निक्षेप तान्ने निर्णय गरेको हो।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.