×

अपाच्य तीज गीतमाथि कडाइ: साइबर ब्युरोमार्फत निगरानी र कारबाही प्रक्रिया अघि बढ्ने

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

तीज गीतको नाममा सामाजिक मर्यादा र सांस्कृतिक मूल्यविपरीत सामग्री प्रसारण भइरहेको भन्दै सरकारले यस्ता गीतहरूमाथि कडाइ गर्ने तयारी थालेको छ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले बिहीबार गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराउँदै यस्ता अपाच्य र भड्काउ गीतहरू नियन्त्रण गर्न माग गरेका थिए। त्यसक्रममा गृहमन्त्री लेखकले अश्लिलता, अपमानजनक व्यवहार तथा सामाजिक घृणा फैलाउने अभिव्यक्तिहरू भएका गीतहरूलाई साइबर ब्युरोमार्फत निगरानी गरी कारबाही प्रक्रिया अघि बढाइने बताएका छन्।

उनले भने, “साइबर ब्युरोमा फोकल पर्सन तोक्दै गीतमा देखिएको विकृति नियन्त्रणका लागि स्पष्ट रूपमा काम सुरु गर्छौं।” कारबाही प्रक्रिया अगाडि बढाउन साइबर ब्युरोमा निवेदन पर्नुपर्ने उनले स्पष्ट पारे।

लोक सञ्चारकर्मीहरूको टोलीले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै तीजको नाममा नारी सम्मान, परम्परा र संस्कृतिविरोधी गतिविधि बढेको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण गराएका थिए।

संस्थाका अध्यक्ष चन्द्रमणी गौतमका अनुसार अश्लिल र विकृत गीतहरूको निगरानी गर्न ‘मौलिक कला संस्कृति संरक्षण तथा गीत–संगीत विकास बोर्ड’ गठन आवश्यक रहेको माग राखिएको छ।

सामाजिक सञ्जाल र युट्युबजस्ता डिजिटल माध्यमबाट प्रसारण हुने गीतहरूमा पूर्व स्वीकृति प्रणाली लागू गर्न, र आपत्तिजनक सामग्री बनाउने सर्जक, गायक/गायिका र निर्माता/निर्देशकलाई कानुनी दायरामा ल्याउन पनि माग गरिएको छ।

साइबर ब्युरो प्रमुख प्रहरी नायव महानिरीक्षक नवीन्द अर्यालले ‘विद्युतीय कारोबार ऐन’को प्रावधानअनुसार कानुनी प्रक्रिया अघि बढाइने जनाएका छन्।

लोक सञ्चारकर्मी नेपालले हाल दुईवटा गीतमा प्रतिबन्ध लगाएको जानकारी दिँदै, त्यसका सर्जक र कलाकारलाई कारबाही प्रक्रिया अगाडि बढाउन माग गरिएको सचिव कमल सरगमले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.