संसदमा सहकारी पछि गिरिबन्धुको मुद्दा उठाउदै काँग्रेस,

काठमाडौ। नेपाली काङ्गेसका नेता रामहरी खतिवडाले गिरिबन्धु टी स्टेटको निर्णय बालकोटले गरेको भन्दै संसदमा यस बिषयमा पनि छलफल अघि बढाइने बताएका छन्।

ads

प्रतिनिधिसभा अध्यक्ष तथा सभामुख देवराज घिमिरेले आज ११ बजेको लागि बोलाइएको बैठक सुचारु हुन् सकेन। आजै ४ बजे सुचारु हुने भने पनि संसद चल्ने छाटकाट समेत देखिदैन, संसद चलेता पनि काँग्रेसले रबि लामिछाने लाई बोल्न नदिने र संसद अबरुद्द गर्ने भित्री तयारी छ। यसै बिषयमा बोल्दै नेकपा एमाले नेता महेश बर्तौलाले सधैँ संसद अबरुद गरेर अराजकता देखाउन नहुने र यो कुरा प्रतिपक्षमा बस्ने काङ्गेसले बुझ्नु पर्ने बताएका छन्।

भिडियो हेर्नुहोस।  

ads
Share the post

Leave a Reply

Your email address will not be published. Required fields are marked *