भोलि देखि नेपाल बन्दको घोषणा (भिडियो)

काठमाडौ।  बिगत १० दिन देखि आमरण अनसन बसेका चन्द्र बहादुर थापा समूह माथि आज कोटेश्वरमा प्रहरीले धरपकड गरेको छ। प्रहरीको धरपकड बाट आन्दोलनरत  केहि व्यक्ति समेत हिरासत पुगेका छन्।

ads

उनीहरुले प्रहरीको धरपकड बाट गिरफ्तार भएका आफ्ना साथीहरुको सकुशल रिहाई नगरे भोलि बाट नेपाल बन्द गर्ने घोषणा गरेका छन्।

भिडियो हेर्नुहोस्।

ads
Share the post

Leave a Reply

Your email address will not be published. Required fields are marked *