समाचार

रामीडाँडा भूकम्पमा परेका त्रिपालमुनि एक हजार ७६ सुत्केरी
जाजरकोट । गत कात्तिक १७ गते राति यहाँको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् । त्रिपालका सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखापरेको छ । भूकम्पपीडितको चिसोका कारण ज्यान समेत गएको छ । भूकम्पबाट घरबासविहीन भएका सर्वसाधारण […]
पूरा पढ्नुहोस्
रामचन्द्र तिमल्सिना चिम्टेश्वर विकास समितिको अध्यक्षमा नियुक्त
नुवाकोट । नुवाकोटको ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्र चिम्टेश्वर विकास समितिको अध्यक्षमा रामचन्द्र तिमल्सिना नियुक्त भएका छन। बेलकोटगढी नगरपालिकाकाे कार्यपालिका बैठकले बेलकोटगढी नगरपालिका वडा २ का वडाध्यक्ष समेत रहनु भएका तिमल्सिनालाई जिम्मेवारी दिएको हो । वडाध्यक्ष समेत रहनु भएका तिमल्सिनाले आफूलाई महत्वपूर्ण जिम्मेवारी दिइएको र त्यस भित्रकाे कार्यक्षेत्रमा रहेर काम गर्ने बताउनुभयाे । ऐतिहासिक तथा […]
पूरा पढ्नुहोस्
म एमालेको मात्रै होइन, देशकै नेता हुँ : ओली
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू माओत्से तुङ, नेल्सन मण्डेला, जवाहरलाल नेहरु र नरेन्द्र मोदी जस्तै नेता रहेको बताएका छन् । नेपाल संवत् ११४४ को अवसरमा आयोजित टुच्चा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पद्यमरत्न तुलाधरको योगदानको विषयमा भएको चर्चाको विषयलाई लिएर ओलीले आफू माओत्से तुङ, नेल्सन मण्डेला, जवाहरलाल नेहरु र नरेन्द्र […]
पूरा पढ्नुहोस्
भारतमा संगठन राम्रो नभएको भए जनयुद्ध १० वर्षसम्म जाँदैन थियो : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतमा राम्रो संगठन बनाउन नसकेको भए नेपालमा गणतन्त्र ल्याउन मुस्किल हुने बताएका छन् । आज (शनिबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खुशीराम पाख्रिनको छैटौं स्मृति दिवस तथा खुशीराम पाख्रिन स्मृतिग्रन्थ विमोचन समारोहलाई सम्बोधन गर्दै उनले भारतमा संगठन हुनुको कारणले नै आफूहरुले भूमिगत रुपबाट […]
पूरा पढ्नुहोस्
एस.एस एकेडेमीले अधिकृत क्याडेट सि.स ६४ ब्याजमा उतिर्ण बिद्यार्थीहरुलाई गर्यो बधाई तथा सम्मान !
एस.एस एकेडेमीमा नेपली सेनाको अधिकृत क्याडेट सि.स ६४ बेसिक तयारी प्रवेश परीक्षाको अध्ययन पुरा गरी नेपाली सेना जस्तो गरिमामय संस्थामा प्रवेश गरेका सम्पुर्ण अधिकृत क्याडेट हरुलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।एस.एस एकेडेमीमा नेपाली सेनाको अधिकृत क्याडेट ब्याज ६५ ले हालै उत्तिर्ण गरेका ब्याज सि.स ६४ लाई बधाई एवं शुभकामना व्यक्त गरेको […]
पूरा पढ्नुहोस्
टिकटक आजैदेखि बन्द हुन्छ: गृहमन्त्री
आज बसेको बैठकपछि रातोपाटीसँग बोल्दै सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले टिकटक बन्द गर्ने निर्णय भएको जानकारी दिइन् । टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जाने मन्त्री शर्माले बताइन् । यसको कार्यान्वयनका लागि सञ्चार मन्त्रालयले आवश्यक पहल गर्ने उनले बताइन् ।
पूरा पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ नेता वाङबीच भेटवार्ता
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।आज बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा सचिव वाङको टोलीसंगको भेटमा दुई देशबीचको आपसी सहकार्य र आपसी हितका बारेमा छलफल भएको जनाइएको छ । वाङको टोली हिजोदेखि नेपाल भ्रमणमा रहेको छ । पाँच दिने नेपाल भ्रमणमा आएको टोलीले […]
पूरा पढ्नुहोस्
एमाले सांसदको कोशीका मुख्यमन्त्रीलाई प्रश्न “खोला तरेपछि लौरो बिर्सनुभएको हो” ?
२३ कात्तिक, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफू एमालेकै एजेन्डाअनुसार कोशीमा सर्वदलीय सहमतिको सरकार बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन्।बिहीबारको प्रदेश सभा बैठकमा एमाले सांसद बुद्धिकुमार राजभण्डारीको जिज्ञासामा जवाफ दिँदै मुख्यमन्त्री कार्कीले आफू एमालेलाई साथै लिएर हिँडेको बताएका हुन्। ‘मुख्यमन्त्री ज्यु पहिले तपाईं प्रदेश केन्द्रले चलाउने होइन भनेर प्रदेशसभामा बुरुक बुरुक गर्नुहुन्थ्यो। अहिले […]
पूरा पढ्नुहोस्मनोज पक्राउपछि एमाले नेता महेश बस्नेतको आयो यस्तो स्टाटस: उनी बार्गेनिङ गर्ने आपराधिक गिरोहका मुख्य योजनाकार हुन्
काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले प्रहरीको साइबर ब्युरोले पक्राउ गरेका युट्युवर मनोज मानव आपराधिक गिरोहका मुख्य योजनाकार भएको बताएका छन् ।मनोज पक्राउपछि बस्नेतले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै मनोज बार्गेनिङ गर्ने गिरोहको मुख्य योजनाकार रहेको उल्लेख गरेका छन् । केही दिनअघि बस्नेतलाई जोडेर एउटा आपत्तिजनक भिडिओ सार्वजनिक भएको थियो । बस्नेतले अरुको […]
पूरा पढ्नुहोस्
ब्यापक प्रहरी परिचालन गरी एन्फाको मतदान सुरु
२३ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा उदघाटन सत्र नभई सिधै मतदान प्रक्रिया सुरु भएको छ । एन्फाका बहुमत सदस्यले गत भदौमा वर्तमान नेतृत्वले काम गर्न नसकेको भन्दै विभिन्न १९ आरोपसहित अध्यक्ष नेम्वाङसहित महासचिव किरण राईलाई बर्खास्तीको माग गर्दै एन्फामा निवेदन पेश गरेका थिए । तर अध्यक्ष नेम्वाङले आफू मात्र […]
पूरा पढ्नुहोस्