काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दैछ ।

बैठक बिहीबार अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बस्ने भएको हो ।

बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस हुँदै छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेल ‘गनेस’ ले सो प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।