बाजुरा । बाजुरामा प्रत्यक्षतर्फ जित हासिल गरेको नेपाली कांग्रेस समानुपातिकमा पनि पहिलो दल बनेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा प्रत्यक्ष तर्फ जितेको कांग्रेस समानुपातिकमा समेत पहिलो बनेको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, समानुपातिकमा कुल खसेको ४५ हजार ६६९ मत मध्ये कांग्रेसले १६ हजार ७४६ मत प्राप्त गरेको हो । त्यस्तै नेकपा एमालेले १५ हजार ८९७ मत प्राप्त गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ६ हजार ८२०, नेपाली कम्युनिष्ट पार्टीले ३ हजार ३५८ राप्रपाले ४७० नेपाल जनता संरक्षण पार्टीले १३६ सार्वभौम नागरिक पार्टीले १३१ नेपाल कम्युनिस्ट पार्टी माओवादीले २१५ मत प्राप्त गरेको हो। अन्य विभिन्न पार्टीले एक सय कम मत प्राप्त गरेका छन्।
कुल खसेको मत मध्ये ४४ हजार ४६९ मत सदर भएको छ । भने १ हजार २ सय मत बदर भएको हो।समानुपातिकतर्फ ८९ हजार ३४३ मतदाता सङ्ख्या थिए।आइतबार सम्पन्न प्रत्यक्षतर्फको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी ५४० मतका साथ विजयी भएका थिए ।
गिरीले १७ हजार १७३ मत प्राप्त गरेका थिए। त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी एमालेका थापाले १६ हजार ६३३ मत प्राप्त गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले ६ हजार ३५ प्राप्त गरेका थिए । नेकपाका प्रकाश बहादुर शाहले ३ हजार ४२४ प्राप्त गरेका हुन् ।
त्यस्तै क्रमशस्केशर शाहीले हलो चिन्हमा ३५२ दिपक डिसिले आँखा चिन्हमा ९७ भूपेन्द्र विकले गुलाफ चिन्हमा ३३३ र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले चरोमा ७२ मत पाएका थिए। बाजुरामा पाँच जनाको जमानत जफत समेत भएको थियो ।
सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री समेत रहेका प्रकाश बहादुर शाह लगायत अन्य ४ जनाको जमानत जफत भएको थियो ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.