रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार डा. मोहम्मद फिरदोश आलम भारी मतान्तरका साथ निर्वाचित भएका छन् । आइतबार सम्पन्न अन्तिम मतगणना परिणाम अनुसार आलमले आफ्ना निकटतम प्रतिस्पर्धीलाई १० हजार भन्दा बढी मतले पछि पार्दै विजय हासिल गरेका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम तथ्याङ्क अनुसार किरणकुमार शाह (नेपाली कम्युनिस्ट पार्टी) १८,४४२ मत, शेख सगिर (राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ९,३२५ मतरामआशिष राय यादव (जनता समाजवादी पार्टी नेपाल) २,९६० मतमहम्मद अतिउल्लाह (नेकपा एमाल) २,३८२ मत ल्याएका छन् ।
नवनिर्वाचित फिरदोश आलम नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व मन्त्री स्वर्गीय मोहम्मद अफताव आलमका जेठा छोरा हुन् । उनका पिता अफताव आलमको करिब चार महिना अघि (२०८२ कात्तिक २२ गते) उपचारका क्रममा निधन भएको थियो ।
पेशाले चिकित्सक रहेका डा. फिरदोशले आफ्ना पिताको राजनीतिक विरासतलाई जोगाउँदै पहिलो प्रयासमै संसद्को यात्रा तय गरेका छन् ।
यो जीतलाई नेपाली कांग्रेसले मधेस प्रदेशमा आफ्नो बलियो पकडको रूपमा लिएको छ । नवनिर्वाचित सांसद आलमले मतदाताहरूलाई धन्यवाद दिँदै आफ्नो क्षेत्रको विकास र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.