×

नेपालको समकालीन विश्व व्यवस्थामा वैदेशिक नीतिबारे पुस्तक सार्वजनिक

खालीपाना न्युजडेस्क | ७ महिना अगाडि

काठमाडौं । नेपालको समकालीन विश्व व्यवस्थामा वैदेशिक नीतिबारे पुस्तक सार्वजनिक गरिएको छ ।
सेन्टर फर डिप्लोमेटिक डायलगको आयोजनामा Nepal’s Foreign Policy at the Contemporary World Order नामक पुस्तक आज काठमाडौंमा सार्वजनिक गरिएको हो ।
कार्यक्रममा डायलगका अध्यक्ष डा. शम्भु पोखरेलले पुस्तक सार्वजनिक गर्दै समकालीन विश्व व्यवस्था तीव्र रूपमा परिवर्तन भइरहेका बेला नेपालले आफ्नो वैदेशिक नीति स्पष्ट, सन्तुलित र राष्ट्रिय हितमा केन्द्रित बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।
उनले ट्र्याक–२ कूटनीति मार्फत नेपालले अन्तर्राष्ट्रिय संवाद र सहकार्यलाई थप प्रभावकारी बनाउन सक्ने बताए ।
कार्यक्रममा सहभागी वक्ताहरूले पुस्तकले नेपालको कूटनीतिक अभ्यास, क्षेत्रीय शक्ति सन्तुलन, बहुपक्षीय सम्बन्ध र समसामयिक विश्व राजनीतिक प्रवृत्तिबारे गहिरो विश्लेषण प्रस्तुत गरेको उल्लेख गरे। उनीहरूले यस कृतिले नीति निर्माण तहमा बहस र विमर्शलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे।
ले विगतदेखि नै नीतिगत अनुसन्धान, कूटनीतिक संवाद र राष्ट्रिय हित प्रवद्र्धनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। उक्त पुस्तक पनि नेपालको वैदेशिक नीतिबारे समसामयिक सन्दर्भमा तयार गरिएको महत्वपूर्ण दस्तावेजका रूपमा प्रस्तुत गरिएको आयोजकले जनाएको छ।
पुस्तकमा नेपालका ख्यातीप्राप्त कुटनीतिज्ञहरुको लेखहरु समाबेश गरिएको छ । पुस्तकको सम्पादन जापानका लागी पुर्व नेपाली राजदुत डा. विष्णुहरि नेपालले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.