२७ मंसिर, काठमाडौं ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै नयाँ च्याम्पियन बन्न सफल भएको छ । यससँगै सुदूरपश्चिम लगातार दोस्रो पटक उपविजेतामा सिमित रह्यो ।
कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रम्पलम्यानको सानदार बलिङ प्रदर्शनपछि लुम्बिनीले सुदूरपश्चिमलाई ८५ रनमै अलआउट गर्यो । निर्धारित ८६ रनको लक्ष्य लुम्बिनीले ९ ओभरमै पूरा गर्दै उपाधि जित्यो ।
लुम्बिनीले यसअघि पछिल्लो ६ खेलमा लगातार जीत हासिल गर्दै फाइनलमा प्रवेश गरेको थियो । लिग चरणमा केहि खेलमा पराजय भोगेपछि पनि शानदार पुनरागमन गर्दै उनीहरूले उपाधि हात पारेका हुन् ।
ओपनर दिनेश अधिकारीले सुरुवाती ओभरमै ४ छक्का प्रहार गर्दै १३ बलमा ४२ रन बनाउँदा पहिलो विकेटका लागि डार्शी सर्टसँग ५८ रनको साझेदारी गरे । तर हेमन्त धामीले पाँचौं ओभरमा दुवै ब्याट्सम्यानलाई आउट गर्दै साझेदारी तोडे ।
सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गरेको थियो र १९.१ ओभरमा ८५ रनमा अलआउट भयो । यो एनपीएलमा फाइनलको लागि अबसम्मकै कम योगफल हो । इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए भने कप्तान दीपेन्द्र सिंह ऐरीले १३ रन थपे ।
लुम्बिनीका रोहित पौडेलले ११औं ओभरमा लगातार ३ विकेट लिएर ह्याट्रिक पूरा गरे । उनले कप्तान दीपेन्द्र सिंह ऐरी, दिपक बोहरार र पुनित मेहरालाई आउट गरे र ४ ओभरमा मात्र १२ रन खर्चे । रुबेन ट्रम्पलम्यानले २.१ ओभरमा ३ विकेट लिए भने शेर मल्लले ४ ओभरमा ३ विकेट लिए । तिलक भण्डारीले ४ ओभरमा १ विकेट लिए ।
यस जितसँगै लुम्बिनीले एनपीएलको नयाँ च्याम्पियनको रूपमा आफ्नो नाम दर्ज गराएको छ र सुदूरपश्चिमले लगातार दोस्रो पटक उपविजेता बन्ने सफलता हात पारेको छ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.