दाङको तुलसीपुर उपमहानगरपालिका–५ का २७ वर्षीय निरज चौधरीको हत्या आरोपमा महावीर चौधरी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय राजापुरको संयुक्त टोलीले बुधबार बिहान कैलारी गाउँपालिका–५ को बैजपुरबाट महावीर चौधरी (५१) लाई पक्राउ गरेको हो। उनी लुम्बिनीका पूर्वमुख्यमन्त्री तथा कांग्रेस नेता डिल्लीबहादुर चौधरीका सहोदर भाइ हुन्।
डिल्लीबहादुर चौधरीले पक्राउको खबर पाएको र महावीर आफ्नो सहोदर भाइ भएको जानकारी दिएका छन्।
घटनास्थल बर्दियाको राजापुरस्थित हमार थारू रेष्टुरेन्टमा निरज चौधरीमाथि गोली प्रहार गरिएको थियो। घाइते अवस्थामा चौधरीलाई नेपालगन्ज उपचारका लागि लगिएको र त्यसपछि प्रहरीले घटना थाहा पाएको थियो। महावीर भने घटनापछि मोटरसाइकलमा कैलालीतर्फ फरार भएका थिए।
राजापुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले कैलाली प्रहरीले समन्वय गरेर महावीरलाई हसुलियाबाट पक्राउ गरेको जानकारी दिए। उनको साथबाट पेस्तोल समेत बरामद भएको छ। पेस्तोल हत्यामा प्रयोग भएको हो कि होइन भन्ने कुरा अनुसन्धान पछि मात्र पुष्टि हुनेछ।
घटनामा संलग्न अन्य व्यक्तिहरू—रेष्टुरेन्ट सञ्चालक बुद्धिप्रसाद चौधरी, उनकी श्रीमती र छोरा राहुल चौधरी—पहिले नै पक्राउ भइसकेका छन्। महावीरले फरार हुँदा प्रयोग गरेको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.