काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटका घटनामा संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याउन नेपाल प्रहरीले आम नागरिकसँग सहयोगको अपिल गरेको छ।
प्रहरीले आन्दोलनका बेला भएका अप्रिय घटनासँग सम्बन्धित तस्बिर, भिडिओ वा सामाजिक सञ्जालका लिङ्कहरू उपलब्ध गराउन आग्रह गरेको छ। यस्ता प्रमाणहरू nepalpoliceinfo@gmail.com मा पठाउन सकिने र प्रमाण दिने व्यक्तिको गोपनीयता सुरक्षित राखिने प्रहरीले स्पष्ट पारेको छ।
भदौ २३ र २४ गते देशभर भएका प्रदर्शनका क्रममा सार्वजनिक तथा निजी संरचना जलाईएको, नगद, गरगहना र जिन्सी सामान लुटिएको घटनाले ठूलो क्षति पुर्याएको छ। यसपटक त प्रहरी कार्यालय र व्यारेकसमेत आगजनी र तोडफोडको निशानामा परे। हतियार, पोशाकदेखि दैनिक उपभोगका सामग्रीसम्म लुटिएको प्रहरीले जनाएको छ।
यसअघि, गत चैत १५ मा भएको राजावादी आन्दोलनका क्रममा उच्छृंखल गतिविधि गर्ने धेरै व्यक्तिलाई पहिचान गरेर पक्राउ गर्न सफल भएको प्रहरीको अनुभव छ। यही कारणले, हालैको घटनामा पनि प्रहरी नागरिकसँगै जुटेर दोषी पहिचान र कारबाहीमा लाग्ने तयारीमा छ।
नेपाल प्रहरीले नागरिकलाई सहयोगी भूमिकामा उभिन आग्रह गर्दै भनेको छ– “सत्य उजागर गर्न तपाईंहरूको प्रमाण नै हाम्रो ठूलो आधार बन्नेछ।”
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.