राजविराज — सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा मंगलबार राति तस्करी रोक्न पुगेका प्रहरी र स्थानीयबीच कडा झडप भएको छ।
मध्यराति तस्करी भइरहेको भनी आएको गोप्य सूचनाका आधारमा परिचालित प्रहरीमाथि केही स्थानीयले ढुंगामुढा गर्न थालेपछि स्थिति एकाएक तनावग्रस्त बनेको थियो।
झडपकै क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय अन्दाजी ३६ वर्षीय लालु यादवको ज्यान गएको हो। गोली लागेर गम्भीर घाइते भएका यादवलाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भयो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार स्थिति नियन्त्रणमा लिन बाध्य भएर केही राउन्ड गोली चलाइएको थियो। तिघ्रामा गोली लागेका यादवको उपचारको क्रममा मृत्यु भएको जानकारी उनले दिए।
उक्त झडपमा एक जना प्रहरी पनि घाइते भएका छन्। घटनापछि भारततर्फ तस्करी गर्न लागेको केही कार्टुन मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ।
तर स्थानीयवासीको आरोप अनुसार प्रहरी आफैं तस्करको इसारामा चलेको र योजनावद्ध ढंगले गोली चलाइएको हो। घटनाले स्थानीयमा आक्रोश बढेको छ र सत्यतथ्य छानबिनको माग उठेको छ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.