१२ साउन, काठमाडौं — देशका दुई फरक स्थानमा रातारात भएका सवारी दुर्घटनामा ३ जनाको ज्यान गएको छ भने अन्य दुई घाइते भएका छन्। कपिलवस्तु र झापा जिल्लामा भएका यी दु:खद घटनाले सवारी सुरक्षा प्रति गम्भीर प्रश्न उठाएको छ।
कपिलवस्तुको शिवराज नगरपालिका–१ उमरीमा गम्भीर दुर्घटना भएको हो। दाङबाट पोखरा जाँदै गरेको ग १ ख ९०१३ नम्बरको यात्रुबाहक बस र लु १ ह ४१५४ नम्बरको अटो आपसमा ठोक्किँदा अटोमा सवार ५० वर्षीय रितबहादुर सुनार र १८ वर्षीया रविना रानाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
उक्त दुर्घटनामा घाइते भएकी पवित्रा सुनार र १८ वर्षीय शक्ति भण्डारीलाई तत्काल उद्धार गरी सिटी अस्पताल, भैरहवा लगिएको छ, जहाँ उनीहरूको उपचार भइरहेको छ।
यसैबीच, झापाको मेचीनगर–१२, सहरेडाँगीमा आइतबार साँझ साढे ७ बजे पैदल हिँडिरहेका एक व्यक्तिलाई तेज गतिमा आइरहेको स्कारपियोले ठक्कर दिएर फरार भएको थियो।
गम्भीर घाइते ती अन्दाजी ४५ वर्षीय पैदलयात्रीको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। हालसम्म उनको नाम खुलेको छैन।
ठक्कर दिएर फरार भएका स्कारपियो चालक ४८ वर्षीय गजेन्द्रबहादुर विष्टलाई झापा हल्दीवारीबाट प्रहरीले नियन्त्रणमा लिएको छ भने गाडी पनि बरामद गरिएको बताइएको छ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.