सुनसरीको रामधुनी नगरपालिका–७ स्थित चतरा–कान्छी चोक सडकखण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा बाबुछोरासहित तीन जनाले ज्यान गुमाएका छन् भने दुई जना गम्भीर घाइते भएका छन्।
गएको राति चतरा–कान्छी चोकबाट कालाबन्जारतर्फ गइरहेको को३३प ९६०५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको प्रदेश १–०२–०५६प ५८६४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
ज्यान गुमाउनेमा ३४ वर्षीय इनर्चन चौधरी, उनका ९ वर्षीय छोरा प्रनिष चौधरी र अर्का मोटरसाइकल चालक ५१ वर्षीय बिन्दु यादव रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका इनर्चनकी ३२ वर्षीया श्रीमती प्रतीक्षा चौधरी र बिन्दु यादवसँगै सवार इटहरी–७ का ३६ वर्षीय रमेश चौधरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
सबैलाई दुर्घटनापछि तत्काल उपचारका लागि धरान लगिएको भए पनि तीन जनाको ज्यान जोगाउन नसकिएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.