काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका एलिना चौहान र समीक्षा अधिकारीद्वारा सामाजिक संजालमा सञ्चालन गरिएको ‘डिजिटल प्रतिरोध’ अभियानप्रति समर्थन जनाएका छन्।
शनिबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै प्रधानमन्त्री ओलीले यी दुईलाई ‘साहसी छोरीहरू’ भन्दै हौसला प्रदान गरेका छन्।
उनले लेखेका छन्, “जस्तो सुकै कुरामा विरोध र नकारात्मक टिप्पणी गर्ने प्रवृत्तिबाट समाजलाई जोगाउनु आवश्यक छ।”
प्रधानमन्त्री ओलीले चौहान र अधिकारीले सामाजिक संजालमा अपमानजनक टिप्पणी गर्ने प्रयोगकर्ताहरूको परिचय सार्वजनिक गर्दै जुन ढंगले प्रतिरोध गरेका छन्, त्यो सहि बाटो भएको धारणा राखेका छन्।
उनका अनुसार, “समाजलाई गलत दिशामा मोड्ने कार्य रोक्न र विवेकतर्फ फर्काउने प्रयासमा लाग्नेहरूलाई अपमान गर्ने प्रवृत्तिलाई चिन्नु आवश्यक छ।”
ओलीले सकारात्मक काम गर्ने जो–कसैलाई पनि अपमान सहनुपरेको भन्दै, राम्रो गर्न खोज्नेहरूले हिम्मत नहार्न आग्रह गरेका छन्।
यसै क्रममा गायिका एलिना चौहानले पनि प्रधानमन्त्रीको समर्थनप्रति धन्यवाद व्यक्त गर्दै सामाजिक सञ्जालमा थप कडा कानूनको आवश्यकता रहेको बताएकी छन्।
हालैका दिनहरूमा एलिना र समीक्षाले सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत जीवन र विगतबारे अमर्यादित टिप्पणी गर्ने केही व्यक्तिहरूको प्रयोगकर्ता विवरण सार्वजनिक गर्दै विरोध जनाइरहेका छन्।
उनीहरूले सार्वजनिक गरेका ती ‘आइडी’ सामाजिक संजालमा द्रुत रूपमा भाइरल बनेका छन्।
गायिकाद्वयको यस अभियानमा कलाकार दीपकराज गिरीले पनि समर्थन जनाइसकेका छन्।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.