×

प्रचण्डको सुझाव: सरोकारवालाको सुझावसहित संघीय प्रहरी विधेयकमा गहन छलफल होस्

खालीपाना न्युजडेस्क | ११ महिना अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय प्रहरीसम्बन्धी विधेयकबारे गहन र समावेशी छलफल आवश्यक रहेको बताएका छन्। बुधबार बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सरोकारवाला सबै पक्षको राय लिएर दफावार छलफल अगाडि बढाउन आग्रह गरे।

उनले भने, “प्रहरीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक लामो समयदेखि चर्चामा थियो। यति ढिला भए पनि सरकारले विधेयक ल्याएकोमा धन्यवाद दिन चाहन्छु। अब यो अवसरलाई उपयोग गर्दै व्यापक छलफल गरी आवश्यक परिमार्जनसहित पारित गरौं।”

प्रचण्डले प्रधानमन्त्री भएको समयमा पनि प्रहरी ऐनको विषयमा लामो छलफल भएको उल्लेख गर्दै, “नीतिगत विषयहरू लामो समयदेखि उठ्दै आएका हुन्। मेरो कार्यकालमा पनि यसबारे छलफल गरेर अघि बढाउने प्रयास गरिएको थियो,” भन्दै अहिलेको छलफल निर्णायक हुने अपेक्षा व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.