उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हरित अर्थतन्त्रलाई प्रवर्द्धन गर्दै नेपालको आर्थिक विकासका चुनौतीहरूसँग जुध्न सकिने धारणा राखेका छन्।
काठमाडौंमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले दिगो तथा समावेशी आर्थिक वृद्धि, रोजगारी सृजना, मानव पुँजीको गुणस्तरीय विकास, सामाजिक समावेशीकरण, लगानी तथा व्यापार प्रवर्द्धन जस्ता उपायहरूलाई समेट्दै देशलाई आर्थिक उन्नतितर्फ लैजान सकिने बताए।
उनले भने, सरकार, निजी क्षेत्र, सहकारी संस्था, सामाजिक संघसंस्थाहरू र विकास साझेदारहरूबीच अझै बलियो सहकार्य आवश्यक छ। विपद् र जलवायु परिवर्तनका असरबाट नागरिक र अर्थतन्त्रको पुनःस्थापनशीलता विकास गर्नु आजको चुनौती बनेको उनको भनाइ थियो।
अन्तर्राष्ट्रिय व्यापार सन्तुलित र दिगो बनाउन नेपालले आफ्ना निर्यात क्षमतामा सुधार ल्याउनुपर्ने उनले बताए। उत्पादनमा वृद्धि, व्यापारको विविधीकरण, भौतिक सम्पत्तिको संरक्षण र प्रवर्द्धन, साथै द्विपक्षीय र बहुपक्षीय व्यापार सम्झौताहरूको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने उनले उल्लेख गरे।
त्यस्तै, दिगो विकासको लक्ष्य हासिल गर्न, जलवायु कोषमा पहुँच विस्तार गर्न र उत्थानशीलता विकास गर्न उच्च लागत तथा प्रविधिको आवश्यकता हुने भएकाले नेपालले अन्तर्राष्ट्रिय समुदाय तथा विकास साझेदारको सहयोग अपरिहार्य हुने अर्थमन्त्री पौडेलको भनाइ थियो।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.