गृहमन्त्री रमेश लेखकले आगामी आर्थिक वर्षको बजेटमा नेपाल प्रहरीतर्फ उल्लेखनीय वृद्धि गरिएको बताएका छन्। अनुसन्धानकर्ता प्रहरी र सरकारी वकिलहरूको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले देशको सिमित श्रोत-साधनका बीच पनि तुलनात्मक रूपमा प्रहरी क्षेत्रका लागि बढी बजेट विनियोजन गरिएको जानकारी दिए।
उनका अनुसार यसअघिका वर्षहरूमा ८–९ महिनाका लागि मात्रै तलब, पोसाक र रासनको व्यवस्था हुँदै आएकोमा यसपालि पूरै वर्षका लागि आवश्यक बजेट एकमुष्ट रूपमा छुट्याइएको छ। यसले अर्थ र गृह मन्त्रालयबीच विगतमा देखिने जटिलता हटाउने विश्वास उनले व्यक्त गरे।
गृहमन्त्री लेखकले अनुसन्धानमा प्रविधिको प्रयोग, शान्ति–सुरक्षा कायम गर्ने, कानुन र व्यवस्थाको कार्यान्वयनका लागि आवश्यक सामग्रीहरूको अभाव नहुने गरी बजेट व्यवस्था गरिएको बताए। साथै, अबको प्राथमिकता प्रविधिमैत्री अनुसन्धान प्रणालीलाई सुदृढ गर्दै प्रहरी सेवा अझ भरपर्दो, पारदर्शी र सक्षम बनाउनु रहेको स्पष्ट पारे।
उनले भने, “अब स्रोत–साधनको अभाव हुँदैन, तर त्यसअनुसार नतिजा पनि देखिनुपर्छ।” गृहमन्त्रीले अनुसन्धान प्रक्रियामा प्रविधिको बढीभन्दा बढी प्रयोग गर्दै पारदर्शिता र विश्वसनीयता कायम राख्नुपर्ने आवश्यकता औंल्याए।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.