नेकपा एमालेको भ्रातृ सङ्गठन अनेरास्ववियुको महाधिवेशनमा सहमतिका प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको छ। निर्वाचन समिति उम्मेदवारहरूको कागजात रुजु गर्ने काम गरिरहेको छ र यो प्रक्रिया सकिएपछि मतदान सुरु हुनेछ भने निवर्तमान उपाध्यक्ष धर्म गिरीले जानकारी दिए।
निर्वाचन तालिकाअनुसार आज बिहान १० बजेदेखि मतदान सुरु हुने भनिएको थियो। तर, उम्मेदवारहरूको उमेर र अन्य आवश्यक कागजातको परीक्षण भइरहेकाले तालिका अनुसार मतदान गर्न नसकेको हो। एमालेले अखिलमा ३२ वर्षको उमेर हद तोकेको छ। यस कारण चार जना उपाध्यक्ष र एक जना महासचिव उम्मेदवारीबाट बाहिरिएका छन् भने पाँच जना सचिवमध्ये नयाँ नेतृत्व चयन हुने छ।
उमेर परीक्षणको काम सकिएपछि मतदान प्रक्रिया अघि बढाइने र आजै नतिजा समेत आउने गिरीले बताए। यस महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिनेछ।
अध्यक्ष पदका लागि डा. सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका छन्। अध्यक्ष मण्डलले डा. कडरियालाई अध्यक्ष र पौडेललाई उपाध्यक्षका रूपमा प्रस्ताव गरेको थियो। तर पौडेल पक्षले चुनाव गर्नुपर्ने माग राखेपछि सहमतिका प्रयास असफल भएर निर्वाचन अघि बढेको हो।
उपाध्यक्ष पदमा ८ जना उम्मेदवार छन्। खुल्ला उपाध्यक्षमा भरत धामी, धमेन्द्र केसी, विकास श्रेष्ठ, राजकुमार ढकाल र रोहित बम रहेका छन् भने महिला उपाध्यक्षमा अञ्जना शिवाकोटी, आरती भट्टराई, सुनिता धिताल र भवानी बजगाईंले उम्मेदवारी दिएका छन्।
महासचिव पदका लागि दीपक धामी, आरके रोमस र सुनिल कँडेलले उम्मेदवारी दिएका छन्। उपमहासचिवमा कमल जोशी, अमर शाही र प्रेमिका शाही उम्मेदवार रहेका छन्।
सचिव पदमा भने मदन भण्डारी, राजेश ओली, रक्षा बम, मनोज राई, गोपाल नेपाल, धर्मराज तिमिल्सेना, अनुप लामिछाने, स्मृति बराल, रेखा न्यौपाने, नीरज पौडेल लगायतले उम्मेदवारी दिएका छन्।
यसरी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढिरहेको छ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.