×

भिजिट भिसा प्रकरणमा सहमति खोज्दै विपक्षी दलहरूको छलफल

खालीपाना न्युजडेस्क | ९ महिना अगाडि

संघीय संसद भवन, नयाँ बानेश्वरमा प्रमुख प्रतिपक्षी दलहरूबीच आज छलफल जारी छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठनको माग गर्दै लामो समयदेखि संसद अवरुद्ध भइरहेका बेला प्रतिपक्षी दलहरू साझा धारणा बनाउन जुटेका हुन्।

छलफलमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार, नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, र आम जनता पार्टीका अध्यक्ष प्रभु साह लगायत सहभागी छन्।

प्रतिनिधिसभाको अवरोध हटाउन रास्वपाले पाँच बुँदे प्रस्ताव तयार पारी सत्तारूढ नेपाली कांग्रेसलाई समेत बुझाइसकेको छ। आजको बैठक सोही प्रस्तावलाई आधार बनाएर विपक्षी दलहरूको साझा धारणा तय गर्न आयोजित भएको माओवादी केन्द्रका उपमहासचिव पुनको सचिवालयले जनाएको छ।

प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजेका लागि तय गरिएको छ। त्यसअघि दलहरूबीच सहमति जुटाएर अवरोध अन्त्य गर्ने तयारी भइरहेको छ। विपक्षी दलहरूले आजै सत्तापक्षसँग पनि थप छलफल गर्ने कार्यक्रम तय गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.