×

कविर जयन्तीको अवसरमा मधेस प्रदेशभर सार्वजनिक बिदा

खालीपाना न्युजडेस्क | ८ महिना अगाडि

मधेस प्रदेश सरकारले आज कविर जयन्तीको अवसरमा सम्पूर्ण प्रदेशभर सार्वजनिक बिदा दिएको छ।

गृह, सञ्चार तथा कानुन मन्त्रालयका अनुसार यसअघि चैत २२ गते प्रकाशित सूचना अनुसार आजको दिन बिदा दिने निर्णय गरिएको हो।

गृह मन्त्रालयका उप–सचिव गणेश नायकद्वारा जारी सूचनामा प्रदेशभित्रका सबै सरकारी निकाय र संस्थाहरूलाई यो निर्णय लागू गर्न निर्देशन दिइएको छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x