२५ वैशाख, काठमाडौं ।
भारतको उत्तराखण्ड राज्य अन्तर्गत उत्तरकाशी क्षेत्रमा आज बिहान भएको एक हेलिकप्टर दुर्घटनामा ५ जनाको ज्यान गएको छ भने २ जना गम्भीर घाइते भएका छन्।
देहरादुनबाट हर्सिलतर्फ उडेको उक्त हेलिकप्टर गंगोत्री नजिकै भागिरथी नदी आसपासको पहाडी भूभागमा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। हेलिकप्टरमा कुल ७ जना सवार थिए।
दुर्घटनाको कारण हालसम्म स्पष्ट भइसकेको छैन भने मृतकको नामसमेत सार्वजनिक गरिएको छैन। घटनाको छानबिन सुरु भइसकेको बताइएको छ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित निकायलाई तत्काल अनुसन्धान गर्न निर्देशन दिएका छन्। प्रारम्भिक अनुमानअनुसार खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको हुनसक्ने आशंका गरिएको छ। पछिल्ला केही दिनदेखि उत्तराखण्डमा मौसम प्रतिकूल बनेको र सो क्षेत्रमा पानीसहितको हुरी आउने सम्भावना भारतीय मौसम विभागले अघि नै चेतावनी स्वरूप जानकारी गराइसकेको थियो।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.