×

सरकारमा रहेका पार्टीले गल्ति गरेकै कारण माओवादी पार्टी एक नम्बर बन्ने प्रचन्डको भनाइ

खालीपाना न्युजडेस्क | ४ महिना अगाडि

मंग्सिर, २४ काठमाण्डौ। सरकारमा रहेका पार्टीले गल्ति गरेकै कारण माओवादी पार्टी एक नम्बरको भएको प्रचन्डले बताएका छन्। बुद्ध नगर स्थित नेपाल राष्ट्रिय कर्मचारी दिवसको १८ औँ स्थापना दिवसको दिन मन्तब्य दिंदै यस्तो बताएका हुन्।

बर्तमान अबस्थामा कर्मचारी ठिक नभए सम्म अर्थ तन्त्र र बिकास नहुने हुनाले कर्मचारी तन्त्रलाई सुधार नगरे सम्म देश नबन्नेमा जोड दिएका छन्। उहाँले गएको मंग्सिर १६ को उपनिर्वाचनले माओबादी पार्टी नै अबको विकल्प रहेको झल्को दिएको भन्दै सरकारमा हामीले राम्रो गर्न खोज्दा खोज्दै बाहिरिनु परेको गुनासो व्यक्त गरेका हुन्।  देशमा अहिले  कांग्रेस एमाले पार्टीको गटबन्धन ले बनेको सरकारले जनताको मन जित्न नसकेको बरु आफु भन्दा फरक मत राख्ने ब्यक्ति र पार्टीहरु बिरुद्द लागेर शक्तिको दुरुपयोग गरेको समेत बताएको छन्।

अबको निर्वाचन सम्म पुग्दा नेकपा माओबादी नै एक नम्बरको पार्टी बन्नेमा आफु बिश्वस्त रहेको समेत उनले बताएका छन्।

भिडियो हेर्नुहोस् 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *