आइतबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले हिन्दु सम्राट सेनाको तर्फबाट सरकारसँग भएको वार्तामा सहभागीमध्ये एक जना रास्वपाका सदस्य रहेको स्वीकार गरे। यसलाई लिएर पार्टीको आलोचना भएपछि उनले कुनै पनि सदस्यको धार्मिक आस्था र अभियानमा सहभागिता व्यक्तिगत स्वतन्त्रताको विषय भएको बताए।
झाले भने, “हाम्रो पार्टीको सदस्य हुनु र हिन्दुवादी अभियन्ता हुनु एकअर्काको विरोधाभास होइन। उहाँ आन्दोलनलाई हिंसात्मक बाटोमा जान नदिई वार्तामार्फत समाधान खोज्ने भूमिकामा हुनुहुन्थ्यो।”
उनका अनुसार आन्दोलनलाई तोडफोड, आगजनी र हिंसातर्फ लैजानुभन्दा संवादमार्फत समाधान खोज्ने उद्देश्यले सम्बन्धित व्यक्तिलाई वार्ताको टेबलमा ल्याइएको हो। कुनै राजनीतिक दलको सदस्यले सरकारसँग वार्ता गर्न नपाउने भन्ने तर्क उचित नभएको उनले बताए।
सांसद झाले हिन्दु सम्राट सेनाले उठाएका मागमध्ये संवैधानिक, व्यावहारिक र सामाजिक रूपमा कार्यान्वयन गर्न सकिने विषयमा सरकार सकारात्मक रहेको जानकारी दिए। उनका अनुसार गृह मन्त्रालय, मधेश प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका तथा स्थानीय जनप्रतिनिधिको सहभागितामा करिब साढे नौ घण्टा वार्ता भएको थियो।
उनले पहिलो चरणको वार्तामा सहभागी हुन नसकेका केही पक्षको आग्रहपछि दोस्रो चरणमा थप दुई घण्टा छलफल गरिएको र त्यस क्रममा आन्दोलनकारीले थप ६ वटा माग प्रस्तुत गर्दै केही पुराना माग परिमार्जनको प्रस्ताव राखेको बताए।
सुरक्षा निकायका अधिकारी तथा गृहमन्त्री सुधन गुरुङबाट आवश्यक आश्वासन पाएपछि आन्दोलनकारी सन्तुष्ट भएको उनको दाबी छ।
सांसद झाले केही राजनीतिक दलले वार्ता सफल हुन नदिन प्रयास गरेको आरोप लगाउँदै समाजमा अस्थिरता फैलाउने गतिविधिबाट टाढा रहन सबै पक्षलाई आग्रह गरे।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.