काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेश कुमार सिंहले देश गम्भीर संकटतर्फ उन्मुख भएको बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जनतामा निराशा बढ्दै गएको, युवादेखि व्यवसायी र विद्यार्थीसम्म भविष्यप्रति आशाविहीन बन्दै गएको दाबी गरे ।
उनले भने, ‘आज हाम्रो राज्य संकटमा छ । जनतामा निरास्यता छ । यो देशमा बाच्न सकिन् गर्न सकिँदैन यो भाष्य निर्माण यो संसदबाट कम्ती नगरै ।’
सिंहले देशको वर्तमान समस्या समाधानका लागि सबै राजनीतिक शक्ति जिम्मेवार बन्नुपर्नेमा बताए । उनले राज्य, जनता र लोकतन्त्र सुरक्षित रहेमा राजनीति निरन्तर चलिरहने बताए ।
‘आज सत्ता पक्षमा हुनेहरू भोलि प्रतिपक्षमा हुन सक्छन् । को आयो, को गयो भन्ने कुरा राजनीतिमा स्वाभाविक हो । तर राज्य, जनता र लोकतन्त्र नै संकटमा परे हामीमध्ये कोही पनि रहने छैनौं,’ उनले भने ।
यसै क्रममा उनले मंगलबार राति करिब २ बजे उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा विवेक मण्डलको निधन भएको घटनाप्रति दुःख व्यक्त गरे ।
उनले यही साताभित्र आत्मदाहका घटनामा ज्यान गुमाएका गणेश नेपाली, अश्विन राउत र विवेक मण्डलप्रति श्रद्धाञ्जली अर्पण गर्दै यस्ता दुःखद घटनाले राज्यलाई गम्भीर रूपमा सोच्न बाध्य बनाएको बताए ।
विवेक मण्डलको उपचारका लागि प्रधानमन्त्री, रास्वपा सभापति रवि लामिछाने, सभामुख तथा स्वास्थ्य मन्त्रीलगायतको पहल भए पनि उनलाई बचाउन नसकिएको उनले बताए ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.