२३ मंसिर, काठमाडौं ।
नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि महिलाप्रति अपमानजनक व्यवहार गरेको आरोप लगाएकी छन्।
एमालेको ११ औँ महाधिवेशनको सन्दर्भमा मंगलबार आयोजित अन्तरसंवाद कार्यक्रममा शाक्यले भनिन्, “पूर्वराष्ट्रपति विद्या भण्डारीलाई अपमानजनक शब्द प्रयोग गर्नु अनुचित र अस्वीकार्य हो। महिलालाई अपमान गर्ने नेतृत्व अबको आवश्यकता छैन।”
उनका अनुसार, देशको आधाभन्दा बढी जनसंख्या महिलाले ओगटेको अवस्थामा महिला हिंसा र अवमूल्यन विरुद्ध निरन्तर आवाज उठाउनु अपरिहार्य छ, तर ओलीले पटक–पटक अपमानजनक शब्द प्रयोग गरेकाले सशक्त प्रतिकार आवश्यक छ।
शाक्यले थपिन्, “पूर्वराष्ट्रपति, संविधान संरक्षक र देशको सम्मानजनक व्यक्तिलाई यस्तो शब्द प्रयोग गर्नु नेतृत्वको मर्यादासँग मेल खाँदैन। यो प्रकारको व्यवहार कुनै पनि नेताले गर्न हुँदैन।”
उनले महिलाप्रति अपमान र अवमूल्यन गर्ने प्रवृत्तिविरुद्ध अब ढिलो नगरी तत्काल आवाज उठाउनुपर्छ भन्दै चेतावनी दिइन्। शाक्यले भनिन्, “यस्तो नेतृत्व अवको आवश्यकता होइन। महिलाको सम्मान गर्ने, समावेशी र मर्यादित नेतृत्व आवश्यक छ।”
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.