×

श्री एयरलाइन्स सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर

खालीपाना न्युजडेस्क | १२ महिना अगाडि

काठमाडौं । श्री एयरलाइन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर बनेको छ ।
सुदूरपश्चिम रोयल्स र श्री एयरलाइन्सबीच शुक्रबार काठमाडौंमा एक सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्का र श्री एयरलाइन्सका कर्पोरेट निर्देशक अनिल मानन्धरले हस्ताक्षर गरे ।
सम्झौतापछि बोल्दै सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले नेपालकै प्रतिष्ठित एयरलाइन्ससँग साझेदारी गर्न पाउँदा खुसी व्यक्त गरे । उनले भने, ‘श्री एयरलाइन्ससँग सम्झौता गर्न पाउँदा धेरै खुसी छौँ । यो सम्झौताले नेपालको खेल क्षेत्र र एयरलाइन्स क्षेत्र दुवैलाई एकताबद्ध बनाएको छ ।’
यसैगरी, श्री एयरलाइन्सका कर्पोरेट निर्देशक अनिल मानन्धरले यो साझेदारीलाई एयरलाइन्स क्षेत्रका लागि सुखद पक्ष भएको बताए ।
मानन्धरले भने, ‘श्री एयरलाइन्स सुदूरपश्चिम रोयल्ससँग जोडिन पाउँदा हामीलाई खुसी लागेको छ । यसलाई एक ऐतिहासिक साझेदारीका रूपमा लिएका छौँ ।’
श्री एयरलाइन्सले नेपालका यात्रुहरूलाई टर्बोजेट, (म्याच८) अनुभव प्रदान गर्ने एक अग्रणी एयरलाइन्स हो ।
सुदूरपश्चिम रोयल्सको नेतृत्व दिपेन्द्र सिंह ऐरीले गरेका छन् भने टिममा आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन छन् । मुख्य प्रशिक्षकको रुपमा जगत टमटा रहेका छन् ।
०००००००००००००
श्री एयरलाइन्स सुदूरपश्चमि रोयल्सको ॅडोमेस्टकि एयरलाइन्स’ पार्टनर
काठमाडौं । श्री एयरलाइन्स दोस्रो संस्करणको नेपाल प्रमियिर लगि ९एनपीएल० मा सुदूरपश्चमि रोयल्सको ॅडोमेस्टकि एयरलाइन्स’ पार्टनर बनेको छ ।
सुदूरपश्चमि रोयल्स र श्री एयरलाइन्सबीच शुक्रबार काठमाडौंमा एक सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा सुदूरपश्चमि रोयल्सका प्रमुख कार्यकारी अधकिृत ९सीईओ० प्रकाश खड्का र श्री एयरलाइन्सका कर्पोरेट नर्दिेशक अनलि मानन्धरले हस्ताक्षर गरे ।
सम्झौतापछ िबोल्दै सुदूरपश्चमि रोयल्सका सीईओ प्रकाश खड्काले नेपालकै प्रतष्ठिति एयरलाइन्ससँग साझेदारी गर्न पाउँदा खुसी व्यक्त गरे । उनले भने, ॅश्री एयरलाइन्ससँग सम्झौता गर्न पाउँदा धेरै खुसी छौँ । यो सम्झौताले नेपालको खेल क्षेत्र र एयरलाइन्स क्षेत्र दुवैलाई एकताबद्ध बनाएको छ ।’
यसैगरी, श्री एयरलाइन्सका कर्पोरेट नर्दिेशक अनलि मानन्धरले यो साझेदारीलाई एयरलाइन्स क्षेत्रका लाग िसुखद पक्ष भएको बताए ।
मानन्धरले भने, ॅश्री एयरलाइन्स सुदूरपश्चमि रोयल्ससँग जोडनि पाउँदा हामीलाई खुसी लागेको छ । यसलाई एक ऐतहिासकि साझेदारीका रूपमा लएिका छौँ ।’
श्री एयरलाइन्सले नेपालका यात्रुहरूलाई टर्बोजेट, ९म्याच८० अनुभव प्रदान गर्ने एक अग्रणी एयरलाइन्स हो ।
सुदूरपश्चमि रोयल्सको नेतृत्व दपिेन्द्र संिह ऐरीले गरेका छन् भने टमिमा आरफि शेख, बनिोद भण्डारी, अवनिाश बोहरा, दपिक बोहरा, मलिन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दपिेन्द्र थापा, स्कट कुग्गेलजिन, क्रसि लनि, हर्मीत संिह र जोस ब्राउन छन् । मुख्य प्रशक्षिकको रुपमा जगत टमटा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.