×

पद्मकन्या कलेजको क्यान्टिन र छात्राबासको भोजन गृहमा कमजोर खाद्य स्वच्छता

खालीपाना न्युजडेस्क | १२ महिना अगाडि

काठमाडौं । पद्मकन्या कलेजको क्यान्टिन र छात्राबासको भोजन गृहमा खाद्य स्वच्छता कमजोर रहेको पाइएको छ ।
काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमनका क्रममा ती स्थानमा आधारभूत आचरणमा पनि कमजोर भेटिएको फुड टेक्नोलोजिष्ट अनिल बस्नेतले जानकारी दिए । कलेज महानगरपालिकाको वडा नम्बर २८ बागबजारमा पर्छ ।
अनुगमनमा देखिएको अवस्थाका विषयमा जानकारी दिँदै फुड टेक्नोलोजिष्ट अशोक पराजुलीले भने, ‘बागेश्वरी चमेनागृहका नामबाट सञ्चालित यस ठाउँमा सरसफाइको अवस्था सामान्य देखियो । जालीदार टोपी (हेयर नेट), पञ्जा, एप्रोनको उचित प्रयोग पाइएन । तयारी खाद्य पदार्थ नछोपी राख्ने गरेको, फ्राइ गर्ने कराइ अत्यन्त पूरानो रहेको, आगोजन्य जोखिम न्युनीकरणका उपकरणहरुको व्यवस्था नभएको देखियो । यो चमेना गृहले व्यवसाय दर्ता गरेको पाइएन ।’
अनुगमनका क्रममा चमेना गृहबाट म्याद गुज्रिएको सातसय ग्राम चाउमिन नष्ट गरिएको थियो ।
कलेजकै आवासीय छात्राहरूका लागि सञ्चालनमा रहेको भोजनगृहमा पनि सरसफाइ कमजोर थियो । स्टोर कोठामा खाद्य सामग्री अव्यवस्थित रूपमा भण्डारण गरिएको थियो ।
भान्सामा रहेको धुवाँ निकास गर्ने पङखा बिग्रिएको र खाना बनाउने ठाउँमा कालो जमेको फोहर थियो । भान्छामा कीरा नियन्त्रण गर्ने कुनै विधि अपनाइएको देखिएन । यो भोजनगृह पीके. चमेना गृह एण्ड रेस्टुरेन्टले सञ्चालन गरेको छ ।
कलेजमा राखिएको पानी शुद्धिकरण प्रविधि (वाटर ट्रिटमेन्ट प्लान्ट)मा पानी थिएन । प्लान्ट वरिपरि धुलैधुलो र फोहोर थियो । कलेजका छात्राहरूले पिउने पानीको एमोनिया परीक्षण गर्दा एमोनिया फ्री (रहित) देखिएको, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत बुद्धबहादुर कुँवरले जानकारी दिए ।
‘कमजोरी देखियो । यसलाई सुधार गर्छौँ,’ अनुगमनपछि कलेजका सहायक प्राचार्य विमला नेपालले बताइन् ।
अनुगमन टोलीले कलेजको क्यान्टिन र छात्रावासको भोजनगृहलाई कीट नियन्त्रण प्रणाली राख्न, सरसफाइ र स्वच्छतामा ध्यान दिन, लेबलसहितका प्रशोधित खाद्य वस्तु मात्र प्रयोग गर्न, अनुमति प्राप्त उद्योगबाट उत्पादन भएका वस्तु मात्र प्रयोग गर्न, खाद्य अनुज्ञा अनुमति प्राप्त वस्तु मात्र विक्री वितरण गर्न, आगो जोखिम न्यूनीकरणका उपकरण जडान गर्न निर्देशन दिएको छ ।
विमला स्विट्स र बज्रयोगिनी भोजनालयमा अनुगमन
अनुगमनका क्रममा टोलीले वडा बागबजारमा सञ्चालित विमला स्विट्स एण्ड चार्ट हाउस र बज्रयोगिनी भोजनालय एण्ड खाजा घरको समेत अनुगमन गरेको थियो ।
विमला स्वीट्स एण्ड चार्ट हाउसले मिठाइजन्य खाद्यवस्तु विक्री वितरणका लागि अनुमति नलिएको फाष्टफुड सञ्चालनको अनुमतिमा नै मिठाइजन्य वस्तु विक्री वितरण गरेको पाइएकोले मिठाइजन्य वस्तु विक्री वितरणको व्यवसायिक अनुमति लिन निर्देशन दिइएको छ ।
यी दुवै खाद्य सेवा प्रदायकहरुले, मसीजन्य कागज ब्यागमा प्याकिङ गर्ने गरेको, सरसफाइको अवस्था सामान्य रहेको, आगोजन्य जोखिम न्युनीकरणको उपकरणहरू जडान नगरिएको, फोहोर फाल्ने डष्टबिन नछोपी राखिएको, कीट व्यवस्थापनमा ध्यान नदिएको देखिएको छ ।
०००००००००००००
पद्मकन्या कलेजको क्यान्टनि र छात्राबासको भोजन गृहमा कमजोर खाद्य स्वच्छता
काठमाडौं । पद्मकन्या कलेजको क्यान्टनि र छात्राबासको भोजन गृहमा खाद्य स्वच्छता कमजोर रहेको पाइएको छ ।
काठमाडौं महानगरपालकिा र खाद्य प्रवधि ितथा गुण नयिन्त्रण वभिागको संयुक्त अनुगमनका क्रममा ती स्थानमा आधारभूत आचरणमा पन िकमजोर भेटएिको फुड टेक्नोलोजष्टि अनलि बस्नेतले जानकारी दएि । कलेज महानगरपालकिाको वडा नम्बर २८ बागबजारमा पर्छ ।
अनुगमनमा देखएिको अवस्थाका वषियमा जानकारी दँिदै फुड टेक्नोलोजष्टि अशोक पराजुलीले भने, ॅबागेश्वरी चमेनागृहका नामबाट सञ्चालति यस ठाउँमा सरसफाइको अवस्था सामान्य देखयिो । जालीदार टोपी ९हेयर नेट०, पञ्जा, एप्रोनको उचति प्रयोग पाइएन । तयारी खाद्य पदार्थ नछोपी राख्ने गरेको, फ्राइ गर्ने कराइ अत्यन्त पूरानो रहेको, आगोजन्य जोखमि न्युनीकरणका उपकरणहरुको व्यवस्था नभएको देखयिो । यो चमेना गृहले व्यवसाय दर्ता गरेको पाइएन ।’
अनुगमनका क्रममा चमेना गृहबाट म्याद गुज्रएिको सातसय ग्राम चाउमनि नष्ट गरएिको थयिो ।
कलेजकै आवासीय छात्राहरूका लाग िसञ्चालनमा रहेको भोजनगृहमा पन िसरसफाइ कमजोर थयिो । स्टोर कोठामा खाद्य सामग्री अव्यवस्थति रूपमा भण्डारण गरएिको थयिो ।
भान्सामा रहेको धुवाँ नकिास गर्ने पङखा बग्रिएिको र खाना बनाउने ठाउँमा कालो जमेको फोहर थयिो । भान्छामा कीरा नयिन्त्रण गर्ने कुनै वधि िअपनाइएको देखएिन । यो भोजनगृह पीके। चमेना गृह एण्ड रेस्टुरेन्टले सञ्चालन गरेको छ ।
कलेजमा राखएिको पानी शुद्धकिरण प्रवधि ि९वाटर ट्रटिमेन्ट प्लान्ट०मा पानी थएिन । प्लान्ट वरपिर िधुलैधुलो र फोहोर थयिो । कलेजका छात्राहरूले पउिने पानीको एमोनयिा परीक्षण गर्दा एमोनयिा फ्री ९रहति० देखएिको, खाद्य प्रवधि ितथा गुण नयिन्त्रण वभिागका खाद्य अनुसन्धान अधकिृत बुद्धबहादुर कुँवरले जानकारी दएि ।
ॅकमजोरी देखयिो । यसलाई सुधार गर्छौँ,’ अनुगमनपछ िकलेजका सहायक प्राचार्य वमिला नेपालले बताइन् ।
अनुगमन टोलीले कलेजको क्यान्टनि र छात्रावासको भोजनगृहलाई कीट नयिन्त्रण प्रणाली राख्न, सरसफाइ र स्वच्छतामा ध्यान दनि, लेबलसहतिका प्रशोधति खाद्य वस्तु मात्र प्रयोग गर्न, अनुमत िप्राप्त उद्योगबाट उत्पादन भएका वस्तु मात्र प्रयोग गर्न, खाद्य अनुज्ञा अनुमत िप्राप्त वस्तु मात्र वक्रिी वतिरण गर्न, आगो जोखमि न्यूनीकरणका उपकरण जडान गर्न नर्दिेशन दएिको छ ।
वमिला स्वट्सि र बज्रयोगनिी भोजनालयमा अनुगमन
अनुगमनका क्रममा टोलीले वडा बागबजारमा सञ्चालति वमिला स्वट्सि एण्ड चार्ट हाउस र बज्रयोगनिी भोजनालय एण्ड खाजा घरको समेत अनुगमन गरेको थयिो ।
वमिला स्वीट्स एण्ड चार्ट हाउसले मठिाइजन्य खाद्यवस्तु वक्रिी वतिरणका लाग िअनुमत िनलएिको फाष्टफुड सञ्चालनको अनुमतमिा नै मठिाइजन्य वस्तु वक्रिी वतिरण गरेको पाइएकोले मठिाइजन्य वस्तु वक्रिी वतिरणको व्यवसायकि अनुमत िलनि नर्दिेशन दइिएको छ ।
यी दुवै खाद्य सेवा प्रदायकहरुले, मसीजन्य कागज ब्यागमा प्याकङि गर्ने गरेको, सरसफाइको अवस्था सामान्य रहेको, आगोजन्य जोखमि न्युनीकरणको उपकरणहरू जडान नगरएिको, फोहोर फाल्ने डष्टबनि नछोपी राखएिको, कीट व्यवस्थापनमा ध्यान नदएिको देखएिको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.