×

हैजा संक्रमित मध्य ११ प्रतिशतको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

वीरगन्ज । वीरगन्जमा भेटिएका हैजा संक्रमित मध्य ११ प्रतिशत विरामीको अवस्था अत्यन्त गम्भीर रहेको छ ।

वीरगन्जको विभिन्न अस्पतालमा भर्ना रहेका २ सय २० जना मध्य २४ जनाको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर भएपनि उनलाई सघन कक्ष( आइ.सि.यु)मा राखि उपचार भइरहेको वीरगन्जको विभिन्न अस्पतलाको आइसियुमा भर्ना रहेकाहरुको रत्तचाप नभेटिएको , शरिरमा पानी भएको कारण मृगौलामा क्रेटनिङ सिरमको मात्र बढदैगएको वीरगन्ज हेल्थ केयर अस्पतालमा संचालक डा. अबुलहैस अंसारीले जानकारी दिए ।

उनले अत्याधिक रुपमा भएको झाडा पखालाका कारण विरामीको शरिरमा पानीको मात्रा खतरना रुपमा कम भएको कारण मृगौलामा समस्या देखिएको छभने विरामीको ज्यान जोगाउन दुवै हातको नसाबाट स्लाई चडाउनु परेको बताए ।
वीरगन्जको विभिन्न अस्पतालमाको संघन कक्ष( आइ.सि.यु)मा भर्ना रहेका विरामी माध्य सबै भन्दा बढी ९ जना वीरगन्ज हेल्थ केयर अस्पताल र ८ जना तराइ अस्पतालमा भर्ना रहेका छन् ।
वीगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाले उपलब्ध गाराएको तथ्याँक अनुसार सोमबार संझा ८ बजेदेखि मंगलबार विहान ८ बजे सम्ममा झाडापखाला भएका ६२ जना नयाँ विरामी विभिन्न अस्पतालमा भर्ना भएका छन ।

शुक्रबार बेलुका देखि मंगलबार विहान सम्म झाडा पखालामा ३ सय ९१ जना विरामीले वीरगन्जकाृ विभिन्न अस्पतालमा उपचार गएका छभने सो मध्य १ सय ७१ जना विरामी निको भई घर फिर्ता भएको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

बारा पर्सा लगायतका जिम्माबाट उपचार गराउन वीरगन्जका विभिन्न अस्पतालमा आएका विरामी मध्य ४४ प्रतिशत विरामी निको भई घर फिर्ता भएका छभने विराम िभर्ना हुने संख्यामा समेत कमी आएको चिकित्सकहरुले बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.