×

प्रहरीको गोली लागेर युवकको मृत्यु, राजविराजमा चर्कियो तनाव

खालीपाना न्युजडेस्क | ११ महिना अगाडि

राजविराज, सप्तरी — सप्तरीको राजगढ गाउँपालिका–२ मा सोमबार राति भएको प्रहरी र स्थानीयबासीबीचको झडपमा एक युवकको ज्यान गएको छ। भारततर्फ मदिरा तस्करी भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीमाथि ढुंगा प्रहार भएपछि भएको प्रतिकारमा गोली चलेको र त्यसक्रममा स्थानीय लालु यादव घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घाइते यादवलाई तत्कालै गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा भर्ना गरिए पनि उपचारको क्रममा उनको निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ। मृतकको उमेर करिब ३७ वर्ष रहेको पुष्टि भएको छ।

यस्तो दुःखद घटनापछि राजविराजमा स्थिति तनावग्रस्त बनेको छ। मृतकका आफन्त र आक्रोशित स्थानीयहरूले जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरेका छन्। उनीहरूले दोषी प्रहरीलाई तत्काल कारबाही गर्न माग गर्दै चर्का नाराबाजी गरिरहेका छन्।

स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ भने राजविराज क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। घटना सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.