×

मिश्रलाई प्रवक्ताको जिम्मेवारी, अध्यक्ष ठाकुरको हस्ताक्षरमा निर्णय

खालीपाना न्युजडेस्क | ८ महिना अगाडि

संशोधित विधान अनुसार थप जिम्मेवारीका साथ मिश्रलाई पार्टी प्रवक्ताको पदमा मनोनयन गरिएको अध्यक्ष महन्थ ठाकुरद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

विद्यार्थी जीवनबाटै राजनीतिक यात्रा सुरु गरेका महासचिव मिश्रको कार्यकुशलतालाई मध्यनजर गर्दै पार्टीले उनलाई प्रवक्ताको जिम्मेवारी सुम्पिएको हो। यसअघि यो भूमिका पार्टीका उपाध्यक्ष डा. आभास लाभले निर्वाह गर्दै आएका थिए।

अध्यक्ष ठाकुरले मिश्रको कार्यकाल पार्टी, प्रदेश तथा देशको हितमा प्रभावकारी हुने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x