७ जेठ, काठमाडौं । पाकिस्तानले बंगलादेशविरुद्धको आगामी घरेलु टी-२० सिरिजका लागि नयाँ टोली सार्वजनिक गरेको छ। टोलीमा पूर्वकप्तान बाबर आजम, विकेटकिपर मोहम्मद रिजवान र प्रमुख बलर शाहीन अफ्रिदीलाई विश्राम दिइएको छ।
१६ सदस्यीय टोलीको कमान कप्तान सलमान अली आगाले सम्हाल्ने छन् भने शादाब खान उपकप्तानको भूमिकामा रहनेछन्।
फखर जमान, हारिस रउफ, नसीम शाहजस्ता अनुभवी खेलाडीहरू टोलीमा कायम छन्। पाकिस्तान क्रिकेट बोर्ड (PCB) का अनुसार टोलीको चयन हालै सम्पन्न पाकिस्तान सुपर लिग (PSL) मा खेलाडीहरूले देखाएको प्रदर्शनको आधारमा गरिएको हो।
चोटका कारण केही समय टोलीबाहिर रहेका साइम अयूब पुनः टी-२० टिममा फर्किएका छन्। त्यसैगरी, साहिबजादा फरहानले पनि सन् २०१८ यताकै पहिलोपटक राष्ट्रिय टिममा पुनरागमन गरेका छन्। पीएसएलमा उनले उत्कृष्ट प्रदर्शन गर्दै १० खेलमा ३९४ रन जोड्न सफल भएका थिए।
नवनियुक्त मुख्य प्रशिक्षक माइक हेसनको नेतृत्वमा यो शृंखला पाकिस्तानका लागि उनको पहिलो अभियान हुनेछ। सिरिजको तालिका चाँडै सार्वजनिक गरिने बताइएको छ।
सलमान अली आगा (कप्तान), शादाब खान (उपकप्तान), अबरार अहमद, फहीम अशरफ, फखर जमान, हारिस रउफ, हसन अली, हसन नवाज, हुसेन तलत, खुशदिल शाह, मोहम्मद हारिस, मोहम्मद वसीम जुनियर, मुहम्मद इरफान खान, नसीम शाह, साहिबजादा फरहान, साइम अयूब।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.