सिद्धिचरण राजमार्गअन्तर्गत मिर्चैया–कटारी–बेतेनी–घुर्मी सडक निर्माणका लागि आवश्यक बजेट विनियोजनको माग गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई ज्ञापनपत्र बुझाइएको छ।
राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको नेतृत्वमा पुगेको सर्वदलीय प्रतिनिधिमण्डलले बिहीबार मन्त्री दाहाललाई भेटेर सो सडक योजनालाई प्राथमिकतामा राखी बजेट छुट्याउन आग्रह गरेको हो।
ज्ञापनपत्रमा उक्त सडकलाई बहुवर्षीय योजनामा समावेश गरी निर्माण प्रक्रिया अघि बढाउन माग गरिएको छ। सभापति खतिवडाले सो सडक उदयपुर मात्रै नभई ओखलढुंगा, सोलु र खोटाङका बासिन्दाका लागि अत्यन्त महत्वपूर्ण भएको भन्दै बजेट सुनिश्चित गर्न जोड दिए।
उनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा एक अर्ब चार करोड रुपैयाँ विनियोजन भइसके पनि प्रारम्भिक अध्ययन (IEE) नटुंगिएकाले टेन्डर प्रक्रिया अझै सुरु हुन सकेको छैन।
पूर्व कृषि मन्त्री तथा कोशी प्रदेश सदस्य रामकुमार खत्रीले चालु आर्थिक वर्षमा थप दुई अर्ब रुपैयाँ बजेट व्यवस्था गरी कुल तीन अर्बको आयोजना टेन्डर प्रक्रियामा लैजानुपर्ने धारणा राखे।
सर्वदलीय टोलीमा माओवादी वैकल्पिक केन्द्रीय सदस्य केपी बराल, नेपाली कांग्रेसका भक्त राना मगर, एमालेका सरोज थापा लगायत अन्य नेताहरूको सहभागिता रहेको थियो।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.