काठमाडौँ — शिक्षा क्षेत्रमा चुलिएको विवाद समाधानतर्फ उन्मुख देखिएको छ। शिक्षामन्त्री र शिक्षकबीचको निर्णायक वार्ता आज दिउँसो २ बजे शिक्षा मन्त्रालयमा हुन गइरहेको छ।
नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाका अनुसार, हिजो रातिसम्मको वार्ता सकारात्मक भएको र आज त्यसलाई अन्तिम रूप दिने प्रयास भइरहेको हो। महासंघले सरकारसमक्ष ९ बुँदे प्रस्ताव पेस गरेको छ, जसको निर्णय मन्त्रिपरिषदबाट हुनुपर्ने माग गरिएको छ।
उक्त मागहरूमा शिक्षकमात्र होइन, विद्यालय कर्मचारीहरूको समेत स्वास्थ्य उपचारमा सहुलियत, बिदा सञ्चय र अवकाशको बेलामा एकमुष्ट भुक्तानी दिने व्यवस्था, बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीलाई खरिदार सरहको तलब दरबन्दी, तथा विद्यालय सहयोगीलाई श्रेणीविहीन कर्मचारी सरहको पारिश्रमिक उपलब्ध गराउने व्यवस्था प्रमुख छन्।
त्यस्तै, स्थायी शिक्षकहरूको ग्रेड पुनःनिर्धारण गर्ने र विद्यालय शिक्षा ऐन जारी गर्ने विषय पनि प्रमुख मागमा परेको छ।
गत चैत २० गतेदेखि आन्दोलनरत शिक्षकहरू चैत २५ गतेदेखि शैक्षिक हडतालमा छन्। यद्यपि सरकारसँग सहमति भएमा आन्दोलनको स्वरूप परिवर्तन गर्ने र कक्षा १२ को परीक्षा सञ्चालनमा अवरोध नगर्ने महासंघले बताएको छ।
शिक्षा क्षेत्रमा स्थायित्व र सुधार खोज्दै, यो वार्ता निर्णायक बन्ने आशा गरिएको छ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.