अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको केन्द्रीय सचिवमा उदयपुरका बलराम खतिवडा निर्विरोध चयन भएका छन। काठमाडौँ — अन्तर्राष्ट्रिय नेपाली सेफहरूको साझा संस्था International Nepali Chef Society (INCS) को २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको छ। वैशाख ६ गते सम्पन्न अधिवेशनमार्फत गठन गरिएको ३६ सदस्यीय कार्यसमितिमा उदयपुरका बलराम खतिवडा सचिव पदमा निर्वाचित भएका छन्। साइप्रसस्थित एक प्रतिष्ठित रेस्टुरेन्टमा Vegan Chef का रूपमा कार्यरत खतिवडा यसअघि INCS को साइप्रस च्याप्टरका उपाध्यक्ष थिए। नेपाली सेफहरूको अन्तर्राष्ट्रिय प्रतिनिधित्व, पेशागत विकास र संस्थागत सशक्तिकरणमा सक्रिय भूमिका निभाउँदै आएका खतिवडा अब केन्द्रीय सचिवका रूपमा थप जिम्मेवारी वहन गर्नेछन्। यसै अधिवेशनबाट अध्यक्षमा अरुण अधिकारी, वरिष्ठ उपाध्यक्षमा श्याम अमगाईं, उपाध्यक्षहरूमा सूर्य भण्डारी, साइ कुमार शर्मा र श्याम भण्डारी, महासचिवमा दीपक कार्की, सह–सचिवमा राजकुमार गिरी, कोषाध्यक्षमा विष्णु खत्री, सह–कोषाध्यक्षमा हरिराम घिमिरे तथा प्रवक्तामा युवराज तामाङ निर्वाचित भएका छन्। INCS हाल विश्वका ३८ भन्दा बढी देशहरूमा क्रियाशील संस्था हो, जसले नेपाली सेफहरूको सीप आदानप्रदान, संस्कृति प्रवर्द्धन, रोजगार सञ्जाल विस्तार तथा सामूहिक सहकार्यमा काम गर्दै आएको छ। निर्वाचनपछिको प्रतिक्रिया दिँदै खतिवडाले भने, “यो केवल पद होइन, जिम्मेवारी हो—नेपाली स्वाद र सेफ समुदायको सम्मान र पहिचानलाई विश्वभर फैलाउने अवसर हो।” बलराम खतिवडाको निर्वाचनले उदयपुर जिल्ला मात्र होइन, सम्पूर्ण नेपाली सेफ समुदायलाई अन्तर्राष्ट्रिय मञ्चमा थप उचाइ दिने अपेक्षा गरिएको छ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.