काठमाडौं। विद्यार्थीहरूलाई लक्षित गर्दै विभिन्न शैक्षिक सेवा तथा परामर्श प्रदान गर्दै आएको एचसी आरसी एजुकेशन हबले नयाँ कार्यालय विस्तार गरेको छ।
आज आइतबार नयाँ बानेश्वरस्थित नयाँ शाखाको औपचारिक उद्घाटन गरिएको हो। केन्द्रका अध्यक्ष रोशनी तिमल्सिनाका अनुसार, विदेशमा उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरूलाई उचित परामर्श, मार्गदर्शन र आवश्यक सहजीकरण प्रदान गर्नु यस संस्थाको मुख्य उद्देश्य हो।
उक्त संस्था ललितपुरको कुमारीपाटीमा झण्डै तीन वर्षदेखि सेवा दिँदै आएको छ। संस्थापक संजीव बस्नेतका अनुसार, एचसी आरसी एजुकेशन हबले जापान, अष्ट्रेलिया, बेलायत, क्यानडा, अमेरिका, युरोप लगायतका देशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई IELTS, PTE, जापानी भाषा, SAT लगायतका तयारी कक्षाहरु सञ्चालन गर्दै आएको छ।
“हामीले छोटो अवधिमा करिब ३ सयभन्दा बढी विद्यार्थीहरूलाई विभिन्न देशमा पठाइसकेका छौं,” बस्नेतले बताए।
विद्यार्थीहरूबीच विश्वसनीयता बनाउँदै आएको एचसी आरसी एजुकेशन हबले अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा गुणस्तरीय सेवा उपलब्ध गराउँदै आइरहेको छ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.