रंगेली नगरपालिका–२, धिमधिमे, मोरङमा अवस्थित ज्ञानज्योती अंग्रेजी विद्यालयले शैक्षिक सत्र २०८२ का लागि नर्सरीदेखि कक्षा ८ सम्म नयाँ भर्ना खुला गरेको छ।
पूर्वी नेपालको समृद्ध र शान्त परिवेशमा रहेको यस विद्यालयले विद्यार्थीको भविष्य उज्यालो बनाउनका लागि अनुभवी शिक्षक, आधुनिक शिक्षण पद्धति र संस्कारयुक्त सिकाइ प्रणाली उपलब्ध गराउँदै आएको छ।
विद्यालयले बालमैत्री वातावरण, अनुशासनसहितको शैक्षिक माहोल र अतिरिक्त गतिविधिमा केन्द्रित अभ्यासहरूलाई प्राथमिकता दिँदै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिएको छ।