×

दुर्गा प्रसाईँ सरकारी वलिक कार्यालयबाट जिल्ला अदालत

खालीपाना न्युजडेस्क | १० महिना अगाडि

शुक्रबार पक्राउ परेका दुर्गा प्रसाईँलाई म्याद थपका लागि काठमाडौं अदालत लगिएको छ ।

तीनकुने घटनाका मुख्य आरोपित प्रसाईंलाई प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय पुराएर म्याद थपका लागि काठमाडौं अदालतमा पुराएको हो ।

प्रसाईंमाथि राज्यविरुद्धको अपराध र संगठित अपराधमा अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । झापामा पक्राउ परेका प्रसाईँलाई शुक्रबार नै प्रहरीले भद्रपुर हुदै काठमाडौं ल्याएको थियो । तीनकुनेमा राजावादील गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा दुई जनाको मृत्यु हुनका साथै ठूलो जनधनको क्षति भएको थियो । उक्त घटनापछि प्रसाईँ फरार थिए ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x