काठमाडौँ। चालू आर्थिक बर्षको ६ महिनामा आर्थिक सूचकहरुमा सकारात्मक संकेत देखिएका छन् ।आइतबार अर्थमन्त्रालयले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको तथ्याङ्कमा अघिल्लो बर्षको सोहि अवधिको तुलनामा राजस्व, निर्यातलगाएतमा बृद्धि भएको हो । मन्त्रालयका अनुसार ६ महिनामा राजस्व संकलन १२ दशमलव ६ प्रतिशत पुगेको छ । अघिल्लो सोहि अवधिमा राजस्व संकलन ८ दशमलव २ प्रतिशत रहेको थियो । त्यस्तै निर्यात ३१.८ प्रतिशतले वृद्धि भएको छ ।
गत अघिल्लो आर्थिक बर्षको सोही अवधिमा निर्यात ७ दशमव २ प्रशितले घटेको थियो । मन्त्रालयका अनुसार चालु खर्चका लागि विनियोजित ७ खर्ब ३१ अर्ब ७९ करोडमध्ये पुस मसान्तसम्म २ खर्ब ६६ अर्ब ८५ करोड खर्च भएको छ ।
त्यस्तै चालू आर्थिक बर्षको पहिलो ६ महिनामा वित्तीय समानीकरण अनुदानतर्फ ६८ अर्ब २६ करोड, ससर्त अनुदान १ खर्ब १२ अर्ब २५ करोड, समपूरक अनुदान २ अर्ब ४३ करोड, विशेष अनुदान २ अर्ब ५१ करोड गरी कुल १ खर्ब ८५ अर्ब ४४ करोड हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ । पत्रकार सम्मेलनमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारको पहलका कारण अर्थतन्त्रका सूचकहरू नकारात्मक सूचकहरु सकारात्मक हुँदै गएको बताउनुभयो । अर्थतन्त्रका सूचकहरू समेत सकारात्मक देखिएको भन्दै उहाले तथ्यांकमा चलखेल नगर्ने स्पष्ट पार्नुभयो । नीति तथा कार्यक्रम, बजेट निर्माण तथा बजेट कार्यान्वयनमा फरक फरक मन्त्री भएका कारण क्यालेण्डरमा केहि समस्या देखिएको उहाले बताउनुभयो । अर्थमन्त्री पौडेलले मुलकको अर्थतन्त्री र बैंकिङ् प्रणालीलाई असफल हुन नदिने दावी गर्नुभयो ।
उहाले मुलुकको आर्थिक तथा व्यवसायीक वातावरण सुधार गर्नुका साथै लगानी अभिबृद्धिमा सहयोग पुराउनका साथै सरकारी लगानीको प्रभावकारी व्यवस्थापन गर्न आर्थिक बिषयसंग सम्बन्धीत अध्यादेश ल्याइएको धारणा राख्नुभयो ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.