×

काठमाडौँमा भूकम्पको धक्का

खालीपाना न्युजडेस्क | ४ महिना अगाडि

पौष २३ ।  काठमाण्डौ ।  काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । कही समय भूकम्पको कम्पन गएको हो । भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् ।

केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् ।केही समयदेखि पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *