×

काठमाण्डौमा कवाड ब्यावसायीको आन्दोलन (भिडियो )

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

पौष १४ ।  काठमाडौं महानगरपालिकाले व्यवसायबाट विस्तापित गर्न खोजेको भन्दै कवाड व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

महानगरले व्यवसायबाट विस्तापित गराउन अनावश्यक दुःख दिएको भन्दै कवाड व्यवसायी संघर्ष समितिले आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् ।

 

काठमाडौं महानगर प्रहरीहरुले कवाड व्यवासायीलाई दुःख दिएको, हातपात गरेको, कुटपिट गरेको र गाली बेइजती गरेको कवाड व्यवसायीहरुहरुको गुनासो छ ।

अदाललते कवाड नहटाउन आदेश दिएपनि महानगरले त्यसको विपरीत काम गरिरहेकाले महानगरबिरुद्ध आन्दोलन गर्नुपरेको संघर्ष समितिले जनाएको छ ।

भिडियो 

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x