पुस,४ काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले महशुल बक्यौता उठाउनकै लागि विधुत लाइने काट्ने कुरा उचित नभएको बताउनुभएको छ ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुधबारबाट बुटवलमा सुरु भएको औद्योगिक व्यापार मेलाको उद्घाटन गर्नुहुँदै मन्त्री खड्काले विद्युतमा ट्रङ्क लाइन र डेडिकेटेड लाइनमा भएको विवाद सरकारले समाधान गर्ने भन्दै महशुल बक्यौता उठाउनकै लागि विधुत लाइने काट्ने कुरा उचित नभएको बताउनुभएको हो ।
१० वर्षदेखि थाती रहेको विषयलाई अहिले आएर उचालिएको उहाले बताउनुभयो । उहाले व्यवसायीहरुले पनि आफ्नो प्रयोग गरेको विधुत महशुस इमान्दीरताका साथ तिर्नुपर्ने जिकिर गर्नुभयो । विधुत प्राधिकरणका समस्या र कमी कमजोरी समेत छानविन गर्नका लागि मन्त्रालयले छानविन समिति गठन गरेको उहाले बताउनुभयो ।
मन्त्री खड्काले वर्तमान सरकार बनेपछि १० वर्ष भित्रमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र १६ हजार मेगावाट विद्युत् निर्यात गर्ने योजना अगाडि बढाइएको बताउनुभयो ।
मन्त्री खड्काले राजनीतिक अस्थिरताका कारण लगानीको वातावरण नभएको भन्ने उद्योगी व्यवसायीहरूको चिन्ताप्रति सरकार गम्भीर रहेको भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।
अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा पुसको १८ गतेसम्म मेला आयोजना हुने आयोजकले जनाएको छ । ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नारासहित आयोजना गरिएको मेलामा ५ सय स्टल राखिएका छन् ।
मेलाको ५ लाख बढीले अवलोकन गर्ने र १५ करोड बढीको कारोबार हुने अनुमान गरिएको बुटवल उद्योग वाणिज्य संघले जनाएको छ ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.