×

काठमाडौं गुर्खाजद्वारा विराटनगर किंग्स पराजित

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

मङ्सिर,३० काठमाडौँ। काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गुर्खाजले विराटनगर किंग्सलाइ पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको पहिलो खेलमा काठमाडौंले विराटनगरलाई १ विकेटले पराजित गरेको हो ।

जितसंगै काठमाडौंले प्लेअफ सम्भावना कायमै राखेको छ । १ सय १८ रनको लक्ष्य काठमाडौंले १८ दशमलव १ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९ दशमलव ५ ओभरमा अल आउट हुँदै १ सय १७ रनमा समेटियो ।

त्यस्तै आइतबार नै भएको दोश्रो खेलमा पोखरा एभेन्जर्सलाई ५ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान पक्का गरेको छ । सुदूरपश्चिमले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९ दशमलव ४ ओभरमा १ सय ४८ रन बनाउँदै अल आउट भयो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो । समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिमले सोमवार कणर्ालीको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.