मङ्सिर,३० काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतितर्फ लानका लागि वर्तमान संयुक्त सरकार बनेको बताउनुभएको छ ।
२१ औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा ज्यापु संस्कृति विकास कोषले आइतबार काठमाडौंको बसन्तपुरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकमा भएको राजनीतिक परिवर्तनलाई धरापमा पार्ने र परिवर्तनमा योगदान गरेका दललाई अनावश्यक भ्रम फैलाएर बद्नाम गर्ने कोशिश भएकाले ठुई ठुला दलको सहकार्यमा सरकार बनेको बताउनुभएको हो । बर्तमान सरकार केवल सरकार बनाउनका लागि नभई मुलुकका समृद्धि र स्थिरताको यात्रालाई अगाडि बढाउन गठन भएको उहाँको भनाइ थियो ।
भ्रष्टाचारमा उजुरी परेका माथि २० औँ वर्षसम्म नभइ सकेसम्म छिटो र बढीमा पाँच वर्षभित्र छिनोफानो हुनुपर्छ भन्दा भ्रष्टाचार गरेकालाई बचाउन खोज्यो भनेर गलत प्रचार गरिएको उहाले बताउनुभयो ।
उहाले मुलुकको एकता भत्काउनका लागि कतिपयले हल्ला गर्ने गरेको भन्दै साम्प्रदायिक विद्षका पछाडि नभइ सामाजिक सद्भावमार्फत राष्ट्रिय एकता ल्याउन चाहेको धारणा राख्नुभयो । नेपालका सबै संस्कृतिभन्दा नेवारी संस्कृति इतिहास, निरन्तरता र मौलिक संस्कृति भएको उहाले बताउनुभयो ।
त्यस्तै उपप्रधान एवं शहरी बिकास मन्त्री प्रकाशमान सिंहले ज्यापु दिवसलाई व्यवस्थीत गर्न कोषको परिकल्पना गरेको अवस्थामा त्यसमा सरकारका तर्फबाट आवश्यक सहयोग हुने बताउनुभयो । मुलुकको संस्कृति, मौलिक भेषभुषाको जगेर्नाका लागि सवै गम्भीर भएर लाग्नुपर्ने उहाको भनाइ छ ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले विभिन्न पुरस्कार तथा सम्मान वितरणका साथै वार्षिक जात्रासम्बन्धी डिजिटल सामग्री र पुस्तक विमोचन गर्नुभयो ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.